• खानेपानी उपभोक्ता संस्थाद्धारा विपन्नको राहतका लागि दुई वडालाई एक लाख सहयोग,महशुलमा बीस प्रतिशत छुट

    म्याग्दी, आइतबार चैत २३ गते । म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनका कारण प्रभावित भएका विपन्नको राहतका लागि एक लाख रुपैयाँ सहयोगका साथै फागुन महिनाको खानेपानी महशुलमा छुट दिने निर्णय गरेको छ । file photo संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बेनीमा बसेको बैठकले विश्...

  • जलजला गाउँपालिकाकी उपाध्यक्ष गर्बुजा पुनद्धारा विपन्नलाई तरकारी वितरण

    म्याग्दी ,आइतबार चैत २३ गते । पर्वतको जलजला गाउपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले विपन्न परिवालाई तरकारी वितरण गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावितलाई आइतबार उपाध्यक्ष गर्बुजा पुनले जलजला गाउपालिकाको वडा नं.२ मा पर्ने ...

  • राप्रपाका नेता सुवेदीको निधन

    काठमाडौँ ,आइतबार चैत २३ गते । राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको डालासमा आइतबार निधन भएको हो । तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थि...

  • अमेरिकामा ५ सय नेपालीलाई कोरोना सङ्क्रमण पुष्टी

    वासिङ्टन डिसी ,आइतबार चैत २३ गते । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमुलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एकजनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपा...

  • कोरोनाबाट विश्वमा ज्यान गुमाउनको संख्या ६४ हजार बढी

    काठमाण्डौं ,आइतबार चैत २३ गते । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स...

  • बेनी नगरपालिकामा विपन्न तथा मजदुर परिवारलाई राहत वितरण सुरु

    म्याग्दी,आइतबार चैत २३ । जिल्लाको बेनी नगरपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण दैनिक खाना खर्च जुटाउन समेत समस्यामा परेका व्यक्तिहरुको पहिचान गरि राहत वितरण सुरु गरेको ...

  • कोरोना संक्रमित व्यक्ति महाकाली नदीबाट ट्युब तरेर नेपाल प्रवेश

    काठमाडौँ,आइतबार चैत २३ गते । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो । संक्रमित हुनेहरुमा २१ र ४१ वर्षीय पुरुष र ३...

  • धवलागिरि गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण सुरु (तस्बिर सहित )

    म्याग्दी शनिबार चैत २२ गते । जिल्लाको धवलागिरी गाउँपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न र मजदुरहरुलाई राहत वितरण सुरु गर...

  • गाउँपालिका अध्यक्ष भण्डारीद्धारा व्यक्तीगत रुपमा विपन्न परिवारलाई चार लाख रुपैयाँ बढीको खाद्यान्न राहत सामाग्री वितरण सुरु

    बेनी ,शनिबार चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले विपन्न ,असहाय तथा मजदुर परिवारलाई राहत प्याकेज मार्फत खाद्यान्न सामाग्री वितरण सुरु गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेका अति विपन्न ,गरिब तथा...

  • नेपालमा थप तीनजना कोरोना संक्रमित फेला

    काठमाडौं,शनिबार चैत २२ गते । नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ । ...