पोखरा,मंगलबार असार ०२ गते । बागलुङ्ग सहित पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशका विभिन्न ५ जिल्लाका १८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । बागलुङका १ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष , नवलपरासी ...
समाचार
-
-
दुर्लुङ पहिरोमा ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि
पर्वत ,मंगलबार असार ०२ गते । पर्वत कुश्मा नगरपालिका वडा नम्बर–३, दुर्लुङ ढकालबारीमा शनिबार रातिको पहिरोमा परेर ज्यान गुमाएका ८ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । तस्बिर : सामाजिक सञ्जाल उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा अन्त्येष्टि गरिएको हो । पर्वतको मोदीवेणीम...
-
थप ४५१ जनामा कोरोना पुष्टि, नेपालमा कूल संक्रमितको संख्या ६२११ पुग्यो
काठमाडौं,सोमबार असार ०१ गते । नेपालमा थप ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरो...
-
घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्चको बैठक सम्पन्न
सुरेश छन्त्यालगलकोट,सोमबार असार ०१ गते ।विश्वव्यापी माहामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कहर संगै सामाजिक दुरी कायम गर्दै घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका १० पाण्डबखानीको बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा बसेको बैठकले विश्व व्यापी रुपमा फैलिएको ...
-
च्युरिबोटमा गोरेटो बाटो निर्माण (तस्बिर )
बेनी ,सोमबार असार ०१ गते ।म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाबाट विनियोजन भएको तीन लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा गोरेटो बाटो निर्माण गरिएको चमरुङ्ग च्युरिबोट गोरेटो बाटो निर्माण उपभोक्ता समितिका सचिव गोपाल पुन मगरले बताउनुभयो । चमरुङ्गदेखी गाउँ जान दुई सय ...
-
नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ,आइतबार जेठ ३२ गते । नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थपिएका क्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा ...
-
पर्वतको दुर्लुङमा पहिरो : ५ जनाको शब फेला , ४ जना अझै बेपत्ता
पर्वत, आइतबार जेष्ठ ३२ गते । पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शब भेटिएको हो ।पहिरोमा परि हराईरहेका थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाए...
-
अद्यावधिक नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित
काठमाडौं,शनिबार जेठ ३१ गते । प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन)विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका ला...
-
थप २७३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५३३५ पुग्यो
काठमाण्डौं ,शनिबार जेठ ३१ गते । शनिबार नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छ...
-
नगरपालिकामा कोल्ड स्टोर निर्माणका लागि आएको १ करोड रुपैयाँ फ्रिज
अमित बिश्वकर्माम्याग्दी ,शनिबार जेठ ३१ गते ।चालु आर्थिक वर्ष २०७६/७७ का लागि संघिय सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट काम हुन नसकी फ्रिज भएको छ ।नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि केन्द्र सरकार समक्ष बजेट माग गरेको थियो । ...











