• ह्याडबल संघ म्याग्दीको अध्यक्षमा शिशिर शाही

    बेनी,बुधबार फागुन २१ गते  । म्याग्दीमा मंगलबार शिशिर शाहीको अध्यक्षतामा नेपाल ह्याडबल संघको जिल्ला कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा जनक सोनाम, सचिवमा धनबहादुर रोका (समीर), कोषाध्यक्षमा अमृता गर्बुजा र सहसचिवमा मेनुका तिलिजा चयन हुनुभएको छ । संघका सदस्यहमा सन्दिप हमाल, उदयबहादुर दर्जी, कुमार किसान, क...

  • सडक अतिक्रमण हटाउन घरदैलो

    बेनी,मंगलबार फागुन २० गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा सडक अतिक्रमणका कारण दुर्घटनाको जोखिम बढेको छ ।बेनी बजारका पसल सञ्चालकले पेटि र सडकमा सामान राख्दा पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । पैदलयात्रु हिड्ने पेटिमा ब्यापारिले सामान राखेपछि उनिहरु सडकबाट हिड्न बाध्य भएका छन् । सडक अतिक्रमण गरेर ब्यापार...

  • नेपाल बैंकको ब्राण्ड एम्बेसेडरमा डाक्टर महावीर पुन नियुक्त

    काठमाडौं ,सोमबार फागुन १९ गते । म्यागासेसे पुरस्कार डा. विजेता महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । बैंकले व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा. पुनलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको हो । एम्बेसेडरका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबह...

  • घैकु भीरमा स्काभेटर दुर्घटना, चालकको मृत्यु

    मुस्ताङ, सोमबार  फागुन १९ गते । मुस्ताङको थासाङ गाउँ पालिका ४ घैकु भीरमा स्काभेटर दुर्घटना भएको छ । घासा नजिकै घैकु भीर खन्ने क्रममा स्काभेटर अनियन्त्रित भइ दुर्घटनामा पर्दा चालकको मृत्यु भएको बताइएको हो । बेनी जोमसोम सडक खण्डको सडक स्तरोन्नति गर्ने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटना परि सिन्धुपाल्चोकका स्...

  • म्याग्देली लोकप्रिय सर्जक रमेश रोकाले ‘पानफुले बाई’ बजारमा ल्याउने

    बेनी ,सोमबार फागुन १९ गते । लोकप्रिय संगितकार तथा सर्जक रमेश रोकाले मौलिक लोक सांस्कृतिक गित पानफुले बाई बजारमा ल्याउनुहुने भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको अर्मन घर भई हाल अष्ट्रेलियामा बस्दै आउनु भएका रोकाले ल्याउन लागिएको पानफुले बाई गितको ब्यानर सार्वजनिक गरिएको छ । विभिन्न लोकप्रिय गितको सिर्जना गरिस...

  • म्याग्दी आइटिएफ टेक्वाण्डो संघको अध्यक्षमा श्रेष्ठ

    म्याग्दी,सोमबार फागुन १९ गते । जिल्लाको ग्रामिण क्षेत्रमा समेत टेक्वान्डो खेल लैजाने उद्देश्यले आइटिएफ टेक्वान्डो संघ गठन भएको छ । सोमबार म्याग्दीको बेनीमा आयोजित एक भेलाले यूवा ब्यवसायी सुमन श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ,विकास पुन, सचिव सोहन श्रेष्ठ, कोषाध्यक्ष असल केसी रहेका छन् ...

  • संकुचित भए पहिचान गुम्छःअर्थमन्त्री गुरुङ

    हुम तमु पोखरा,सोमबार फागुन १९ गते । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संकुचित भए पहिचान गुम्दै जाने बताउनुभएको छ। लमजुङ जिल्ला, क्होला सोंथर गाउँपालिका वडा नं. ६ पस गाँउ(पैको नाँसा)मा तमु सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गुरुङहरु सबै...

  • कोरोना भाइरस बिश्वभर फैलिंदै ,नेपाल भ्रमण वर्ष स्थगित

    काठमाडौं,सोमबार फागुन १९ गते । सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दा...

  • भगवतीमा राम मन्दिर सामुदायीक स्वास्थ्य इकाई स्थापना ,अध्यक्षद्धारा उद्घाटन

    बेनी ,आइतबार फागुन १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा स्थापना भएको राखु भगवती राम मन्दिर सामुदायीक स्वास्थ्य इकाई उद्घाटन गरिएको छ । स्वास्थ्य चौकीको स्वास्थ्य सेवाको पहुँच नपुगेको भगवतीमा स्वास्थ्य सेवालार्ई प्रभावकारी बनाउन स्थापना गरिएको सो स्वास्थ्य इकाईको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ए...

  • प्रचण्ड माथि जुत्ता प्रहार,जुत्ता प्रहार गर्ने पक्राउ

    काठमाडौं अाइतबार फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सार्वजनिक कार्यक्रममा एकजना व्यक्तिले जुत्ता प्रहार गरेका छन् ।काठमाडौंको राष्ट्रिय सभामा आयोजित भरतमोहन अधिकारीकोे प्रथम स्मृतिसभामा उनलाई जुत्ता प्रहार गरिएको हो । तर उनलाई जुत्ताले लागेन । उनी सभालाई ...