काठमाडौं,विहिबार जेठ ०८ गते । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।यसैगरी...
समाचार
-
-
गुल्मीका कोरोना संक्रमितको मृत्यु , कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ पुग्यो
बुटवल,विहिबार जेठ ०८ गते । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान ७ बजे मृत्यु...
-
म्याग्दीमा थप एक जनामा स्क्रव टाइफस संक्रमण
बेनी ,विहिबार जेठ ०८ गते ।म्याग्दीमा थप एक जनामा स्क्रव टाइफस संक्रमण देखिएको छ । बुधबार बेनी अस्पतालमा उपचार गराउन आउनुभएकी एक युवतीमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगरपालिका–६ छापाबाट उपचारका लागि बेनी अस्पताल आउनुभएकी १८ बर्षिया युवतीम...
-
थप १७ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो
काठमाडौं,विहिबार जेठ ०८ गते । नेपालमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्व...
-
नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक
काठमाडौं,बुधबार जेठ ०७ गते । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूिम व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत नक्सा सार्वजनिक गरेको हो । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारतले अतिक्रमण ...
-
थप २५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४२७ पुग्यो
काठमाडौं,बुधबार जेठ ०७ गते । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या...
-
कर्णाली नदीले कटान गर्दा सीमास्तम्भ बगे
लम्की,बुधबार जेठ ०७ गते । कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् । तस्विर साभार : गोरखापत्र यो वर्षको नदी कटानले ७०१र१ नम्बरको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । नदीले दुई साताअघि...
-
३८ जिल्लामा फैलियो कोरोना भाइरस (सूची सहित)
काठमाडौं ,बुधबार जेठ ०७ गते । कोरोना भाइरसका संक्रमितको संख्या अहिलेसम्म ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यद्यपी यो तथ्याङ्कमा प्रश्न पनि उठाइएको छ । स्थायी ठेगाना राखे पनि व्यक्ति काठमाडौं उपत्यका वा अन्य ठाउँमा बसोबास गरिरहेको पाइएको छ...
-
धौलागिरी लघुवित्तद्धारा मालिकाको विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग
बेनी ,मंगलबार जेठ ०६ गते ।धौलागिरी लघुवित्तले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोबिड –१९को रोकथाम नियन्त्रणका लागि म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको विपद राहत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिकाको वडा नं. ६ दरबाङ्गमा शाखा रहेको वित्तिय संस्थाका शाखा प्रवन्धकद्धय लोकबहादुर ...
-
नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो
काठमाण्डौ ,मंगलबार जेठ ०६ गते । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय दुई पुगेको छ ।पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँ...











