• सिरहामा अनौठो जनावर फेला

    सिरहा ,विहिबार मंसिर १२ गते । सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको छ। सिरहाको सुखीपुर नगरपालिका- १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर बुधवार भेटेका छन्। जनावर हेर्न स्थानीयहरुको भिड लागेका छन् । झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभ...

  • अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १९ पुग्यो ,११ जनाको सनाखत

    बुटवल, विहिबार मंसिर १२ गते । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी रातामाटामा बस दुर्घटना परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार सदरमुकामवाट गोरीसिगे आउँदै गरेको बसमा १९ जनाको मृत्यु १७ जना घाइते भएका छन् । दुर्घटनामा ७ जना...

  • कर्मचारी समायोजनले दुर्गम रित्तै

    काठमाडौं,विहिबार मंसिर १२ गते । नेपाल सरकारले संघीय संरचनाअनुरूप ९९ हजार ५ सय ७२ कर्मचारीको समायोजन गरेको छ । तर, मुलुकको दुर्गम क्षेत्रमा अझै पनि कर्मचारी पुगेका छैनन् । विगत १५ महिनाभित्र सरकारले संघीय संरचनाअनुरूप गरेको विकास कार्यमध्ये कर्मचारी समायोजन पनि एक हो ।यस समायोजनले निजामती कर्मचारी प्रशासन चुस्त हुने र ...

  • सरकारले गोप्य राखेको नेपालको खास नक्सा

    काठमाण्डौं,विहिबार मंसिर १२ गते । तीन बर्ष अघि नापि विभागले लिम्पियाधुरा सहित समेटेर तयार पारेको यो नक्सा सरकारले गोप्य राखेको छ । तस्बिर : नागरिकखबर ...

  • भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा नेपालकै

    काठमाडौं ,विहिबार मंसिर १२ गते । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापान...

  • अर्घाखाँचीमा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो

    सन्धिखर्क,बुधबार मंसिर ११ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्र...

  • अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो

    काठमाडौं,बुधबार मंसिर ११ गते । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका(६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं। प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्ब...

  • अर्घाखाँचीमा बस दुर्घटनामा परि १० जनाको ज्यान गयो

    अर्घाखाँची,बुधबार मंसिर ११ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ । सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...

  • पर्यटकीय स्थलहरु चिनाउन चलचित्र बुकी

    थम्मन थापा बागलुङ ,बुधबार मंसिर ११ गते । बागलुङ आफैमा एक प्राकृतिक, सांस्कृतिक, धार्मिक अनि पर्यटकीय दृष्टीकोणले महत्व बोकेको छ । यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरु पर्यटकको पर्खाईमा छन । कतै विकास निर्माण र पुर्वाधारले तिव्रता पाएको छ भनें कैयौं स्थानहरुमा निर्माणाधिन अवस्थामा छन । त्यि महत्वपुर्ण पर्यटकीय स्थलहर...

  • जलेश्वर दुर्घटनामा गम्भिर घाइते थजालीको उपचारको क्रममा निधन

    बेनी,बुधबार मंसिर ११ गते । मंगलबार सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका–६जलेश्वरमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका रघुगंगा गाउँपालिका–६पाखापानीका २५ बर्षिय थजालीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे ९ बजे...