काठमाडौं,मंगलबार बैशाख ३० गते । नोभेल कोरोना भाइरसका २६ जना संक्रमित थपिएका छन् । योसंगै आजसम्म देशभर कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका हुन् । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि मंगलबार बिहान ५...
समाचार
-
-
लायन्स क्लब अफ बेनी म्याग्दीको अध्यक्षमा श्रेष्ठ
बेनी ,मंगलबार बैशाख ३० गते । लायन्स क्लब अफ बेनी ,म्याग्दीको अध्यक्षमा समाजसेवी तथा युवा व्यवसायी सुमन श्रेष्ठ चयन हुुनुभएको छ । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी म्याग्दीको मंगलबार बेनीमा भएको १३ औ अधिवेशनबाट श्रेष्ठ सन् बर्ष २०२०÷२१ का लागि नयाँ नेतृत्व चयन हुनुभएकाे हाे । अध्...
-
वडा अध्यक्ष शेरपुजा धरौटीमा छुटे
बेनी ,मंगलबार बैशाख ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा धरौटी बुझाएर छुट्नु भएको छ । मंगलबार २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउ स्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद भएपछि प्रहरीले दर्ता गरेको हात हतियार तथा खरखजना मुद्दामा २ लाख ५० हजार धरौटी तिरेर छुटेको भ...
-
थप ५७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं,मंगलबार बैशाख ३० गते । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नयाँ पुष्टि भएको संक्रमितहरु सबै पुरुष हुन् । उनीहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्साका ३९ जना, बाराका १ जना छन् । ...
-
सीमारक्षक सिपाही भत्किएका झुप्रोमा,सीमा सुरक्षा गर्न भारतकै बाटो
दाङ ,मंगलबार बैशाख ३० गते । भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् । बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहर...
-
कोरोनाबाट बेलायतमा ६० नेपालीको मृत्यु
लण्डन,सोमबार बैशाख २९ गते । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । स...
-
थप १३ जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं,सोमबार बैशाख २९ गते । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना देखिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ मा थप १३ जनामा कोरोना भाइरस देखिएको छ । १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना देखिएको छ । त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृति...
-
सप्तरीमा थप एक जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या १२१ पुग्यो
काठमाडौं,सोमबार बैशाख २९ गते । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना ...
-
तोलाबाङ्गकी मनिषा दुई दिनदेखी सम्पर्क विहिन हुँदा सात बर्षिय बालकको विचल्ली,खोजि गरिदिन श्रीमानको अपिल
बेनी ,सोमबार बैशाख २९ गते ।म्याग्दीको मालिका गाउँपालिका–६ तोलाबाङ्गकी एक महिला दुईदिन देखी सम्पर्क विहिन हुनुभएको छ । शनिबार विहान १० बजे घरबाट निस्कनुभएकी २३ बर्षिया मनिषा गोतामे सम्पर्क विहिन हुनुभएको हो । श्रीमती सम्पर्क विहिन भएपछि बैदेशिक रोजगारीको सिलसिलामा कुवेत रहनुभएका श्रीमान रबिलाल गोतामेले श्रीमतिको खोजि ग...
-
थप १० जनामा कोरोना संक्रमण , नेपालमा संक्रमितको संख्या १२० पुग्यो
काठमाण्डौं ,सोमबार बैशाख २९ गते ।नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । ...












