दक्षिण कोरियाको सोलमा दूरी कायम गरेर परीक्षा दिदैं

काठमाण्डौं, शनिबार बैशाख १३ गते ।
दक्षिण कोरियाको राजधानी सोलमा सामाजिक दूरी कायम गर्दै खुला चौरमा बसेर शनिवार बीमा योजनाको परीक्षा दिदैं परीक्षार्थीहरु ।

दक्षिण कोरियाको बीमा एशोसिएसनले कोरोना भाइरसको संक्रमणबाट बच्न दूरी कायम गरेर परीक्षा लिएको बताएको छ । तस्वीर :एएफपी/abhiyandaily

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार