प्रताप बानियाँ म्याग्दी, शुक्रबार पौष १८गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारमार्फत ६ ओटा नमुना आवासीय विद्यालय स्थापना गर्न लागिएको बताएकी छिन् । शुक्रबार म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभाको उद्घाटन गर्दै उनले गण्डकी प्रदेशमा आवासीय विद्यालय स्...
समाचार
-
-
निस्कोटका मृर्गौला पिडित सुरेश बचाउ अभियान सुरु
दिपक पुन मगर बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मालिका गाउँपालिका –१ निस्कोटका मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरको उपचारमा सघाउन आर्थिक सहयोग संकलन अभियान थालिएको छ । निस्कोट स्थित मृर्गौला रोगी पुन मगरका आफन्तको नेतृत्वमा सो अभियान थालिएको हो । अभियानको पहिलो चरणमा ३५ हजार रुपैयाँ बढी संकलन भएको छ । म...
-
राजा पृथ्वी नारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको पदयात्रा
गोरखा ,शुक्रबार पौष १८ गते । नेपाल एकिकरणका बेला तत्कालिन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर नेपाली सेनाको टोलीले आजदेखि पदयात्रा थालेको छ । गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते उक्त टोली काठमाण्डौँ पुग्ने रणसिंह दल गण गोरखाका गणपती उज्वल केसीले बताए । आज बिहान गोरखा दरबार स्थित हनुमान भ...
-
नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास
म्याग्दी, शुक्रबार पौष १८ गते । लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्ष पदमा सोहन श्रेष्ठ ‘विश्वास’ मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेका हुन् । बैठकबाट श्रेष्ठ सहित बेनपा– ९ का तरुण ...
-
भिडन्तमा मारिएका गोर्खाका अर्जुनको सैनिक सम्मानसहित अन्त्येष्टि
गोरखा ,शुक्रबार पौष १८ गते । भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थ...
-
अर्मनका मृर्गौला रोगी छन्त्याल बचाउ अभियानलाई दश लाख रुपैयाँ सहयोग
बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मंगला गाउँपालिका –५अर्मन ,नेताका मृर्गौला पिडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । विगत बीस महिनादेखी मृर्गाैला रोगबाट ग्रसित छन्त्याललाई म्याग्दी मगर समाज काठमाण्डौं उपत्यका र अर्मन समाज काठमाण्डौंको पहलमा दश लाख रुपैयाँ सहयोग रकम प्राप्त भएको हो । सो ...
-
निसिखोला नजिकै गाडी दुर्घटना हुँदा छ जना घाइते
बागलुङ,विहिबार पौष १७ गते । बागलुङ जिल्ला र रुकुमको सिमाना नजिकै केहीबेर अघि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जस मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रारम्भिक जानकारी आएको छ । file photo रुकुमबाट बागलुङ तर्फ आउँदै गरेको ना ४ ख ९२२० नम्बरको गाडी निसीखोलाको पातिहाल्ने नजिकै ब्रेक फ...
-
आगलागिबाट अष्ट्रेलियामा ४८ करोड जनावर मरे
सिड्नी ,विहिबार पौष १७ गते । गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो...
-
मुस्ताङको लोमान्थाङ चिनाउने दुई वटा म्युजिक भिडियो सार्वजनिक
पोखरा,विहिबार पौष १७ गते । भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ चिनाउने दुइवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टद्धारा निर्मिते “लोमन्थाङ गाउ र लोमन्थाङमै बसम” बोलको गीतको म्युजिक भिडियो भ्रमण वर्ष उद्घाटन समारोहका बीच गण्डकी प्रदेशका...
-
काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस
म्याग्दी,विहिबार पौष १७ गते । नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा ...


























