• विद्यार्थीलाई लायन्स क्लबको शैक्षिक सामग्री सहयोग

    प्रताप बानियाँ म्याग्दी, शुक्रबार माघ ४ गते । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । लायन्स क्लब जन्माउने व्यक्ति मेलभिन जोन्स डेको अवसर पारेर म्याग्दी दोभानले बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गरा...

  • शनिबार हुने निर्माण व्यवसायी संघको १० औं अधिवेशनको तयारी पुरा

    बेनी शुक्रबार माघ ४ गते । लामो समयको विवाद बाबजुत भोलि अर्थात ५ गते शनिबार हुने निर्माण व्यवसायी संघ म्याग्दीकोे १० औं अधिवेशनको तयारी पुरा भएको छ । संघले शुक्रबार बेनीमा पत्रकार सम्मेलन गरि नयाँ नेतृत्व चयनको लागि हुन लागेको १८ औँ बार्षिक साधारण सभा तथा १० औँ अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।...

  • सबै स्थानीय तहमा नासु र अधिकृत तहको जागिरका लागि आवेदन मागियो

    काठमाडौं, बिहिबार माघ ३ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकका लागि आवेदन मागेको छ। शुक्रबारबाट आवेदन खुलाइने मन्त्रालयले जनाएको छ। सरकारले रोजगार सूचना केन्द्र स्थापना गर्नुपूर्व सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिको तयारी गरेको छ, जसअनुसार शुक्रबारबाट आवेदन खुलाइन ल...

  • छिमेक लघुबित्त म्याग्दी शाखाको दोस्रो वार्षिक इकाई भेला

    बेनी, बिहिबार माघ ३ गते । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड म्याग्दी शाखाको दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न भएको छ । दुई बषर््ा अघि म्याग्दीको गलेश्वरमा शाखा स्थापना गरेको संस्थाले बिहिबार दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न गरेको हो । भेलाको प्रमुख अतिथि बित्तका क्षेत्रिय प्रवन्धक निरन्जन महतोले उद्घाटन ग...

  • मालढुंगामा भएको बस दुर्घटनाका मृतक र घाइतेको नामावली

    पर्वत ,बिहिबार माघ ३ गते । पर्वतरपर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा विहिबार विहान ८ बजेको समयमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनी बजार देखि नारायणगढ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने ४ जनाको उपचारका क्रममा धौलाग...

  • मंगलामा भुकम्प सुरक्षा दिवस मनाइयो

    सिजन रोका मगर बेनी बिहिबार माघ ३ गते । २१ औ भूकम्प सुरक्षा दिवस बुधबार म्याग्दीमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । यस्तै म्याग्दीको सदरमुकाम सहित बुधबार मंगला गाउँपालिकाले पनि २१ औं भुकम्प सुरक्षा दिवस मनाएको छ । मङ्गला गाउँपालिकाको आयोजनामा विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्ने जिम्मे...

  • म्याग्दीकाली सञ्चार सहकारीको भवन निर्माण सुरु

    बेनी बिहिबार माघ ३ गते । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले भवन निर्माण सुरु गरेको छ । बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण हुन लागेको भवनको संस्थाका कार्यवाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले संयुक्त रुपमा शिलन्यास गर्नुभयो । शिलन्यास कार्यक्रममा संस्थाका पदा...

  • मालढुंगा बस दुर्घटना अपडेट, मृतकको संख्या ४, गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिदै, घाइतेको संख्या ३४

    पर्वत रपर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ । अहिले सम्म घटनास्थलमा ३ जनाको मृ...

  • मालढुंगा दुर्घटना अपडेट तीन जनाको मृत्यु ,२० बढी घाईते

    बेनी बिहिबार माघ ३ गते । बेनीबाट नारायणगढतर्फ जाँदै गरेको बस पर्वतको मालढुंगामा दुर्घटना हुँदा ३ जनाको मृत्यु , २० भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ३०० ४०० मिटर तल कालीगण्डकी किनारमा पुगेको...

  • अर्जुन माविको वार्षिकोत्सव सम्पन्न

    बेनी, बुधबार माघ २ गते । बेनपा २ भकुण्डेमा रहेको अर्जुन माविको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रेदशका सांसद बिनोद केसीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढाउनुपर्ने ऐन बनाउन लागिएको ज...