न्यु वेष्ट पोइन्टले मनायो विजय उत्सव ( तस्बिर/भिडियो सहित )

बेनी ,सोमबार फागुन ०५ गते ।
न्यु वेष्ट पोइन्ट आवासिय माविले विजय उत्सव मनाएको छ । आइतबार मात्र सम्पन्न बेनी नगरपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको चुमेको विद्यालयले सोमबार विभिन्न कार्यक्रम गरी विजय उत्सव मनाएको हो ।

न्यु वेष्ट पोइन्टले मनायो विजय उत्सव

न्यु वेष्ट पोइन्टले मनायो विजय उत्सव

Posted by MyagdiNews.com on Monday, February 17, 2020


विद्यालयले ¥यालीले बेनी बजार परिक्रममा गरेको छ भने विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ । प्रतियोगिताको अन्तिम दिन आइतबार बेनीमा सम्पन्न फाइनल खेलमा २१ स्वर्ण ,९ रजत र १० कास्य हात पार्दै उपाधी जित्न सफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार