• मोदीको कार्यकाल अर्थव्यवस्थाको बर्बादीको केस स्टडी : राहुल गान्धी

    एजेन्सी । भारतमा बिजुली संकटको आरोप लगाउँदै एकपटक पुनः कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशना साँधेका छन् ।  उहाँले ट्वीट गर्दै भन्नुभयो, ‘बिजुली संकट, जागिर संकट, किसान संकट, महँगी संकट । मोदीको आठ वर्षको कुशासन एउटा केस स्टडी हो कसरी दुनियाँको सबैभन्दा तीब्र गतिमा उदाउँदै गरेको अर्थव्य...

  • विश्वराज पोखरेलको रिट सर्वोच्चमा

    काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुग्नुभएको छ । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ । सोमबार बसेको क्याबिनेट बैठकले धि...

  • भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्न प्रतिबद्ध छु : आईजीपी सिंह

    काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भन्नुभयो–‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ ...

  • पाल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, दोष एकअर्कालाई

    पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको ...

  • राजश्व घटाउन र बढाउन रोइकराई गर्न छोडौं : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजश्व घटाउने वा बढाउने विषयमा रोइकराई हुने गरेको बताउनुभएको छ । सरकारले राजश्व बढाउन खोज्ने र निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने भन्दै यो दुबै गलत भएको बताउनुभयो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले राजश्व बढाउन वा...

  • जनकपुरको मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बसे मेयर उम्मेदवार मनोज साह

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार उठेका मनोज साह मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बस्नुभएको छ । नेपाली कांग्रेसका नेता साह पार्टीबाट टिकट नपाएपछि बागी उठ्नुभएको हो । निर्वाचन आयोगले आफूलाई प्रदान गरेको चुनाव चिन्ह नमूना मतपत्रमा र वेबसाइटमा नराखिएको भन्दै उहाँले विरोध गर...

  • उपमहानगरमा मेयररउपमेयरका उम्मेदवारले घोडचढीमा १ लाख १० हजार रुपैयाँ खर्च गर्न सक्ने

    काठमाडौँ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा ...

  • सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीले लगाए दर्ज्यानी चिह्न

    काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आज दर्ज्यानी चिह्न लगाएका छन्।अर्याललाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सोमबार बिहान सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिह्न लगाइदिएका हुन्। अर्याललाई सरकारले आइतबार महानिरीक्षकमा बढुवा गरेको थियो। गृह मन्त्रालयले सशस्त्र प्रहरी स...

  • रघुगंगा एमालेले दग्नाममा चुनाबी प्रचार सभा (भिडियो/तस्बिरहरु)

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा एमाले चुनाबी प्रचार सभा सम्पन्न गरेको छ । बैशाख ३० मा हुन गईरहेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आईतबार दग्नाममा रघुगंगा नेकपा एमालेले चुनाबस् प्रसार सभा गरेको हो । कार्यक्रममा महिला बालबालिका तथा जष्ठ नागरिक पूर्व मन्त्री एव् नेकपा एमालेका पोलिट व्युर...

  • मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छ : अध्ययन

    न्युयोर्क । तपाईंले दैनिक कति मासु खानु हुन्छ रु त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाको अतिरिक्त जलवायु परिवर्तनसँग लड्न सहयोग हुने बताएका छन् । एउटा नयाँ अध्ययनअनुसार विश्वव्यापीरूपमा...