एजेन्सी । चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाईजहाज दुर्घटनामा परेको छ । युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उदृधृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । जहाज दुर्घटना भएपछि जंगलम...
समाचार
-
-
नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन सकिन्छ : राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ । राज्यमन्त्री उमेश श्रेष्ठले अबको शिक्षा दुई धारमा हुनुपर्ने बताउनुभएको छ । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिट–२०२२ मा बोल्दै श्रेष्ठले उक्त विचार व्यक्त गर्नुभएको हो । ‘अब शिक्षा दुई धारमा सञ्चालन गरिनु पर्छ,’ उहाँले भन्नुभयो, ‘पब्लिक धार र प्राविधिक धार बनाएर जान जरुरी छ । ...
-
निजी स्कुलले सामाजिक विभेद निम्तियो : शिक्षाविद् कोइराला
काठमाडौँ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले निजी शिक्षाको विकास तथा विस्तारसँगै सामाजिक विभेद आएको बताउनुभएको छ । निजी शिक्षा ज्यादै महँगो भएकाले पनि समाज विभक्त हुँदै गएको उहाँले बताउनुभयो । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिटको दोस्रो सत्र ‘निजी शिक्षाको नाफा घाटा’ विषयक अन्तरक...
-
टिपरको ठक्करबाट युवतीको मृत्युपछि सुर्खेत तनावग्रस्त
सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका छिन्चु बजार तनावग्रस्त बनेको छ।चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो। वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम...
-
बुटवलमा चार नक्कली परीक्षार्थी पक्राउ
रुपन्देही । बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसप...
-
कांग्रेसलाई जिताउन टोलमै खटिनू,अन्त नजानू : प्रवक्ता महत
दाङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीका उम्मेदवारहरू जिताउन टोलमै खटिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कांग्रेस तुलसीपुरले आइतबार बेलुकी आयोजना गरेको कार्यक्रममा बोल्दै महतले पार्टीको आधारस्तम्भ भनेको स्थानीय तह भएकोले बहुमत प्राप्त हुने गरी खट्नुपर्ने बताउनुभयो। स्थानीय तहमा धेरै सिट जि...
-
सरकारको चुनाव सार्ने कुनै मनसाय छैनः प्रधानमन्त्री देउवा
विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज बोल्दै काँग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताउनुभएको हो । ‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध ...
-
वीरगञ्जका नेता राजेशमान सिंह जसपामा प्रवेश
वीरगञ्ज । वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गर्नुभएको हो । सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुनुहुन्छ । नेता सिंहलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्ट...
-
आगामी बजेटमा कृषिलाई प्राथमिकतामा राखिन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ । सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित भएको समेत बताउनुभयो । उ...
-
उपत्यकाको नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री झाँक्री
काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताउनुभएको छ । उहाँले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताउनुभएको हो। मन्त्री झाँक्रीले भन्नुभयो, ‘नयाँ नगरको भौतिक विकास योजना स्वीकृतिका लागि...






















