• माओवादी सांसदको प्रस्ताव : एमसीसीबारे जनमत संग्रह गरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्र लेख्नु गल्ती भएको बताउनु...

  • औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी

    काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो। उहाँका अनुसार कार्यविधि अनुसार सर...

  • दोस्रो सहकारी बैंक खोल्न राष्ट्र बैंकमा लविङ

    काठमाडौँ । नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित सहकारी बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीसहितको टोलीले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायतका बैंकका उच्च अधिकारीहरु भेट गरी प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषय बारे...

  • न्याय परिषदको बैठक स्थगित

    काठमाडौँ । आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो । सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो । नागरिक खबरबाट...

  • सिद्धबाबा सुरुङमार्ग पनि नारायणगढ-बुटवल सडक विस्तार गरिरहेको कम्पनीले बनाउने

    काठमाडौं । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले नै बनाउने भएको छ । यो अहिले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी हो । सडक विभाग स्रोतका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणाका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अ...

  • प्रधानमन्त्री देउवा र दाहालको पत्रबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन गर्नुपर्छ : रावल

    काठमाडौँ । एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने भनेर लेखेको असोज १३ गतेको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्ने माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रा...

  • गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्छ : नेपाल

    काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । ‘यो ब्रिटिस सरकारले दिन...

  • कमल थापाले गरे नयाँ पार्टी घोषणाको संकेत

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको संकेत गर्नुभएको छ । पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आउनुभएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएको हो । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उहा...

  • विद्युतका पोल, तार सार्न नयाँ कार्यविधि, प्राविधिक जाँचबाट उपयुक्त देखिएमात्र सारिने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि’मार्फत् संरचना सार्ने कामलाई व्यवस्थित बनाएको छ।कार...

  • केयूले बाल संगठनको जग्गामा गैरकानुनी रुपमा भवन बनाएको आरोप

    काठमाडौं। काठमाडौं विश्वविद्यालय धुलिखेलले पाँचखालमा बाल संगठनको जग्गामा गैरकानुनी रुपमा भवन बनाएको बाल संगठनले जनाएको छ ।विश्विद्यालयले पाँचखाल नगरपालिकास्थित बाल संगठनको पाँच रोपनी जग्गामध्ये कित्ता नम्बर १०, ११, १२ र १३ मा गैर कानुनी रुपमा काठमाडौं विश्वविद्यालयले भवन बनाएको बाल संगठनकी अध्यक्ष विद्या उपाध्यय न्यौपा...