• चार महिनामा व्यापार घाटा साढे ५ खर्ब नाघ्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालको व्यापार घाटा साढे ५ खर्ब नाघेको छ ।आयात अत्यधिक बढेको र आयातको तुलनामा निर्यातको मात्रा अत्यन्त कम हुँदा व्यापार घाटा उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु ...

  • कांग्रेस अधिवेशन : अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियो

    अछाम । नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशनअन्तर्गतको चुनावको मतगणना भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नम्बर १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ...

  • सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ । सामलिङ्ग पावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ । कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख क...

  • सम्भव भएसम्म समायोजन प्रयास गर्नेछु : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिबारे सम्बन्धित निकायसंग परामर्श गरेर मूल्य समायोजनका लागि प्रयास गर्ने बताउनुभएको छ। संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको मागसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले यस...

  • भाषा वैज्ञानिक सम्मेलनमा ३२ भाषाबारे छलफल हुँदै

    काठमाडौँ । विभिन्न ९ देशका भाषा वैज्ञानिकले ३२ भाषालाई लिएर छलफलमा जुट्ने भएका छन् । भाषा विज्ञान समाज नेपालको ४२ औं वार्षिक सम्मेलनमा उनीहरु जुट्न लागेका हुन् । यही शुक्रबार र शनिबार दुई दिने भुर्चुअल सम्मेलनको तयारी गरेको समाजका अध्यक्ष भाषाशास्त्री कृष्णप्रसाद चालिसे जनाएका छन् । ‘यस वर्ष भाषा विज्ञानका २१ वटा वि...

  • एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

    बागलुङ । धौलागिरि अस्पताल बागलुङमा एम्बुलेन्स खरिदका लागि प्रवासमा रहेका नेपालीले गाँस काटेर पठाएको रकम फिर्ता भएको छ । एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेहरूले धौलागिरि अस्पताल विकास समितिको नाममा पठाएको २८ लाख दुई हजार रुपैयाँले सुविधा सम्पन्न एम्बुलेन्स खरिद गर्न नसकेपछि रकम फिर्ता भएको हो । उक्त रकम...

  • संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

    काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न ६ विद्यार्थी संगठनका नेताले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधान...

  • क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

    काठमाडौँ । आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराउनुभएको छ । बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल...

  • सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उहाँले कुनै उपाय अपनाएर ...

  • नेपालमा ‘क्रिप्टोकरेन्सी’कारोबार गर्न सकिने : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने बताउनुभएको छ । नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताउनुभएको हो। राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले भन्नुभयो, ‘हामीले डिजिटल भुक्तानीलाई सबैभन्दा पहिले मूलधारमा ल्याउनुपर्छ र ...