बेनी । हिमाली जिल्लामा मुस्ताङको थासाङ गाउँ पालिका वडा नं. १ म पर्ने म्हन्सिङ खोला नजिकै आज बिहान जिप दुर्घटना भएको छ । बिहान करिब ४:४५ बजेतिर उक्त दुर्घटना भएको हो । जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका...
समाचार
-
-
एमाले उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । यसअघि आफू निकटसँग महासचिवमा उम्मेदवारी दिन सक्नेबारे छलफल गरेका भुसाल महाधिवशेन नजिकिँदै गर्दा उपाध्यक्षको तयारीमा पुग्नुभएको हो । 'उहाँलाई धेरैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव ...
-
पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने
काठमाडौँ । पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष गरी ४ प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प...
-
महाधिवेशन प्रतिनिधि मनोनयनको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । दसौँ महाधिवेशनमा प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सोमबार दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्दैछ । दसौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये ५ प्रतिशत मनोनयनबाट आउने ...
-
साझा पार्टीसँगको एकीकरण गल्ती भयो : मिलन पाण्डे
काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँगको एकीकरण गल्ती भएको बताउनुभएको छ । सोमबार कर्मा लामा तामाङको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको नेपाल विवेकशील पार्टीलाई बधाई दिँदै संयोजक पाण्डेले अर्को पक्षसँग 'गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता' का एजेन्डामा विश्वास गर्नु नै गल्ती...
-
२० महिनापछि काठमाडौंबाट मुम्बई, बेंग्लोर र बनारस उडान हुँदै
काठमाडौँ । लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको काठमाडौंदेखि मुम्बई, बेंग्लोर र बनारस उडान २० महिनापछि सुचारु हुने भएको छ । भारतले गत साता दुवै देशका वायुसेवाले सातामा ५६ वटा उडान गर्न सक्ने प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतलाई ०७६ चैत अघिकै अवस्थामा भ...
-
अर्थमन्त्री शर्माको आश्वासनले रंगशाला बन्ने आशा बढायो : धुर्मुस
चितवन । अर्थमन्त्री जनार्दन शर्माले रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने बताएपछि फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले रंगशाला निर्माण हुने आशा बढेको बताउनुभएको छ । अर्थ र युवा तथा खेलकुद मन्त्रीसँग रंगशाला निर्माणको विषयमा पटक–पटक सकारात्मक कुराकानी भएको धुर्मुसले बताउनुभयो।‘उहा...
-
महाधिवेशनबाट पार्टीलाई जनताले भरोसा र विश्वास गर्ने बनाउनुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएको बताउनुभएको छ । आज कांग्रेसले १४८ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै छ । अधिवेशनबाट सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुने छन् । महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले...
-
हामी फेरि विद्रोहको झन्डा उठाउन तयार छौँ : प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विद्रोहको झन्डा उठाउन माओवादी तयार रहेको जनतामा पुर्याउनुपर्ने बताउनुभएको छ । चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तनको वाहक माओवादी भएको बताउनुभएको हो । “अहिले पनि...
-
अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णय
सिड्नी । अस्ट्रेलियाले करिब २० महिनापछि आफ्नो अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै योग्य अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने बताउनुभएको हो । अस्ट्रेलियाको खोप लगाउन योग्य जनसंख्याको ८५ प्रतिश...














