• नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

    काठमाडौँ । नेकपा (एमाले) को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ। महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो। महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय उठाउने निर्णय भएको जानकारी दिनुभयो। नेकपा (एमाले) ...

  • बिहीबारदेखि उपत्यकामा सबै अदालतका इजलास २ घण्टा बहिष्कार गर्ने बारको निर्णय

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पेलेर अघि बढेपछि नेपाल बार एसोसिएसनले बिहीबारदेखि उपत्यकाका सबै अदालतमा दुई घण्टा बहिस्कार घोषणा गरेको छ । बिहीबारदेखि उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीले दुई घण्टा इजलास नजाने घोषणा गरेका हुन् ।उपत्यकाका तीन वटै जिल्ला अदालत उच्च अदालत र विशेष अदालत र सर्वोच्च अदाल...

  • प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन् : बार अध्यक्ष श्रेष्ठ

    काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभएकोछ। उहाँले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाउनुभयो। ‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलास...

  • सौर्य परियोजनामा आकर्षण बढ्दै, सर्वेक्षणका लागि २१ परियोजनाले पाए अनुमति

    काठमाडौँ । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा वैकल्पिक ऊर्जाको हिस्सा १० प्रतिशतको हाराहारीमा रहेको छ । वैकल्पिक ऊर्जाका अन्य आयाममा लगानीकर्ताक...

  • प्रतिनिधिसभाको अवरोध हटाउन एमालेलाई गृहमन्त्रीको आग्रह

    धनुषा । काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्नुभएको छ । मंगलबार जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धा...

  • बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा ...

  • तिहारपछिको दोस्रो दिन पनि बारको आन्दोलन जारी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेको छ ।जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसन आन्दोलित भएको हो । तिहार सकिएलगत्तै सो...

  • नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंकबाट २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरतलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महान...

  • प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा मंगलबार प्रधानसेनापति शर्मा नौ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गर्नुभएको हो । भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न उनी दिल्ली भ्रमणमा जानुभएको हो। नेपाल र भारतका सेना ...

  • प्रधानन्यायाधीश जबराले तोके आफ्नै लागि इजलास

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालतका अरु न्यायाधीशहरूबीच थप मतभेद हुने स्थिति देखा परेको छ ।बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले मंगलबार त्यो सहमति तोडेका छन् । मंगलबार प्रकाशित पेसी सूचीमा बन्दी...