• एमसिसी पास हुन्छ: प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताउनुभएको छ ।बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताउनुभयो। ‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो ठूलो अनुदान हो, ऋण...

  • अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। बिहीबार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अ...

  • बाबुराम भट्टराईको कटाक्ष : यी हुन् गिनिज बुकमा नाम लेखाउन ओलीले गरेका ५ काम !

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यङ्ग्यको पात्र बनेका छन् । आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यङ्ग्यका पात्र बनेका हुन् । यसैक्रममा पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्ट...

  • कर्णाली प्रदेश सरकारले अन्नबाली क्षति भएका किसानलाई राहत दिने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठक अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको हो । अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन कृषकह...

  • प्रधानमन्त्री देउवा आज कैलाली र बर्दियाको बाढी प्रभावित क्षेत्रको भ्रमणमा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाको बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षण गर्दैहुनुहुन्छ । प्राकृतिक प्रकोपबाट भएको क्षतिको निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावित क्षेत्रको भ्रमण गर्ने र पीडितलाई भेट्नेहुनुभएको हो । उहाँले...

  • जुनियर प्रहरीलाई अब ‘तँ’ भन्न नपाइने

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग भित्र बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले एक कार्यक्रमकाबीच संगठनको छवि राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न संगठनभित्र एकले अर्कालाई सम्मानको शब्द प्रयोग गर्न निर्देशन दिनुभ...

  • मोनाको अध्यक्षमा अमर छन्त्याल निर्वाचित

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । बेनीमा सम्पन्न चौथो महाधिवेशनले म्याग्दीको गुर्जा जन्मघर भई हाल अमेरिकामा बसोवास गर्नु हुने छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक सुवाष कुमार श्रेष...

  • थप ५४५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ४९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ सय २६ जना नि...

  • मेडिकल कलेजका कर्मचारी आन्दोलित

    नेपालगन्ज । तलब, भत्ता वृद्धि लगायत विभिन्न माग राखेर नेपालगन्ज मेडिकल कलेजका कर्मचारी पुनःआन्दोलित भएका छन्। कर्मचारीले कलेजको प्रशासन लगायत कक्षमा ताला लगाएर आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीले आपतकालिन सेवा बाहेक अन्य सबै सेवा ठप्प पारेका छन्। यता ब्यवस्थापन पक्षले कर्मचारीका माग अहिलेको परिस्थितीमा पुुरा गर्न नसक्न...

  • एमाले स्थायी कमिटी बैठक सुरु, ओलीले सम्बोधन गर्दै

    काठमाडौं । नेकपा एमालेको स्ठायी कमिटी बैठक भर्खरै शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गर्नुभएको हो । बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, वडा र स्थानीय तहको अधिवेशनको तयारीबार...