काठमाडौँ । रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद् मोहमद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ। आलमको मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो । आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए...
समाचार
-
-
पोखरामा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने !
पोखरा । पोखरा महानगरपालिकाभित्र कुकुर पाल्नका लागि दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो । कुकुर पाल्ने तर पछि छाडा छाड्ने र सार्वजनिक ठाउँमै दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको ...
-
महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा
काठमाडौँ । पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ। मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुक...
-
पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्दै एमाले
काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्न थालेको छ । सो पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको हो । सो कमिटी मातहत बुद्धिजीवी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थी विशेष जिल्ल...
-
अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । गएराति आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२१ को अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने बताउनुभएके छ । देउवाले कोभिड–१९ महामारी नियन्त्रण ग...
-
हिमाली जिल्लामा दसैंअघि नै अधिवेशन सक्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्...
-
हेइटीका आप्रवासी फिर्ता, अमेरिकी विशेष दूतद्वारा राजीनामा
एजेन्सी । हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्। वरिष्ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुन: हेइटी फर्काउने निर्णयलाई 'अमानवीय' भन्दै एउटा आलोचनात्मक पत्र लेखेका थिए। गत...
-
त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता,एक घाइते
चितवन । इच्छाकामना गाउँपालिका–५, नाग्दीखोला स्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनु...
-
जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर४ स्थित जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण गरिएको छ । दग्नाम घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका यौमन गर्बुजा र इजरायलमा रहनुभएकी उहाँकी दिदी बिष्णु गर्बुजाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत २८ जना गरिब ,जेहेन्दार, अनुशासित र विपन्न परिवारका...
-
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै
काठमाडौँ । राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने भएको छ। प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले आजै बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी गर्नुभएको छ । राष्ट्रिय सभाले बजेटमा परिमार्जनका लागि सुझाव नदिई पास गरेर प्रतिनिधि सभामा पठाइदिएको ह...













