• नाइजेरियामा बन्दुकधारीद्वारा १० जनाको हत्या

    काठमाडौं । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए । गोली लागेर घटनास्थलमै ती व...

  • इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

    काठमाडौं । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ । युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको...

  • खोलाले बगाउँदा एक जना बेपत्ता

    गोरखा । आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । अन्य दुई साथीसहित आरुघाट गाउँपालिका कटुन्जेस्थित साहुको घरमा जाने क्रममा चौधरीलाई खोलाले बगाएको डीएसपी प्रकाश दाहालले बताउनुभयो । ‘उनीहरु ...

  • नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई सतर्क रहन आग्रह

    चितवन । स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी...

  • अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणीको अभियोगमा फरार प्रतिवादी पक्राउ

    कञ्चनपुर । जबरजस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणी गरी खुना बिहीबार फरार भएका थिए । खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ...

  • खोप अभियानलाई प्रभावकारी बनाउन आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका प्रमुख एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोरोना सङ्क्रमण देशभर व्यापकरूपमा फैलिएको भन्दै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ...

  • ग्यारेजबाट सामान चोरी गरेर लैजाने क्रममा दुई जना पक्राउ

    दाङ । गाडीहरुको मर्मत ग्यारेजबाट सामान चोर्दै गरेको अवस्थामा प्रहरीले लमहीबाट दुई जनालाई पक्राउ गरेको छ । गएराति सवारीसाधन मर्मत गर्ने लमहीको एक ग्यारेज पसलबाट गाडीका पुरानो सामान (फलाम) चोरी गरेर लैजाने क्रममा दुईजनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो । सोमबार राति पौने दुई बजे लमहीको अन्सारी मोटर प...

  • पासाङ ल्हामु मार्गको विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध

    रसुवा । अविरल वर्षाका पासाङ ल्हामु मार्गको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। दुई दिनदेखि वर्षा हुँदा पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्डको मुलखर्कमा ढुंगा झरेर सडक अवरुद्ध भएको छ। त्यसैगरी धुन्चे स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोला र सानो भार्खु, स्याफ्रु तथा स्याफ्रु रसुवागढी सडक ख...

  • ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ । सप्तरीमा सोमबार राति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार खड्क नगरपालिका-८ पहाडे भदिया चोकका २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो। स१त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चौधरी घाइते भएका थिए। उनलाई उपचारका लागि लैजाने क्रममा लहानमा मृत्यु भएको प्रहरीले ज...

  • आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु

    काठमाडौं । आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।महादेवा गाउँपालिका-२ मण्डल टोलकी अपेक्षाकुमारी मण्डलको सोमबार साँझ मृत्यु भएको हो। घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेपछि आफन्तले उद्धार गरी उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए।अस्पताल पुर्‍याउन नपाउँदै बालिकाको ...