• नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका विश्वकर्मा

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका टेकबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकमा अध्यक्ष बाहेकका पदाधिकारीमा मतदान मार्फत टुंगो लगाइएको हो । नेपाल दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका विश्वकर्मा तीन जना निर्वाचित हुने ...

  • आगलागीमा घाइते मन बहादुरको उपचारको क्रममा मृत्यु

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ ,स्थित  भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते हुनुभएका २१ बर्षिय मनबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको छ ।  २४ फागुनमा आगो निभाउने क्रममा २१ वर्षिय मनबहादुरको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो । मृतकका आफन्त विरेन्द्र किसानका अनुसार ,६ चैतमा किर्ति...

  • म्याग्दीमा विश्व पानी दिवस मनाइयो (फोटो फिचर)

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा हिजो (मङ्गलबार) विश्व पानी दिवस मनाइएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा एक कार्यक्रम गरी विश्व पानी दिवस–२०७८ मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पानी र जीवन सँगसँगै र...

  • बेनी–तातोपानी सडक कालोपत्र गर्न सुरु

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम क...

  • मंगलामा एमालेको पालिका स्तरीय प्रशिक्षण

    म्याग्दी । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमबार अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी र उपसचिव राजकुमार थापाले प्रशिक्षण दिनुभएको ह...

  • मराङ र मल्कबाङमा एमालेको वडा स्तरीय प्रशिक्षण

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका विषयमा प्रशिक्षण दिनुभएको...

  • महिला संघ बेनी नगर समितिको सभापतिमा श्रेष्ठ

    बेनी । नेपाल महिला संघ बेनी नगरपालिका समिति गठन भएको छ । आइतबार आयोजित नगर महिला संघ गठन तथा प्रशिक्षण कार्यक्रमबाट बेनी नगरपालिका–७, विरेन्द्रचोक निवासी संगिता श्रेष्ठको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन भएको हो । समितिको उपसभापितद्धय भगवती किसान, टिकाकुमारी शर्मा,सचिवद्धय सुनिता भण्डारी खत्री,अस्मिता सेन्चुरी, ...

  • एमालेको नगरपालिकास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण

    बेनी। नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा हिजो (शनिवार) सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म...

  • बाँदुकमा भुमेपूजा (भिडियो / तस्बिरहरु)

    धनिलाल गर्बुजा बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बाँदुकमा भुमेपूजा सम्मन्न भएको छ। मंगलबार बाँदुक भुमे युवा क्लवको आयोजनामा एक समारोहका बिच भुमेपूजा सम्पन्न भएको हो। बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस ,दैवी बिपत्ती नहोस भनेर भुमे देवताको पूजागर्ने चलन छ । भूमिको पूजा भएपछि अन...

  • निर्वाचनमा सुरक्षाकर्मीको खाजादेखि औषधिसम्म कटौती,कर्मचारीलाई भत्तैभत्ता

    म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटसमेत काटियो, आयोगका पदाधिकारी र कर्मचारीलाई भने चार महिनासम्म शतप्रतिशत भत्ता काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले स्थानीय तह निर्वाचनमा शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा पाउँदै छन्, सुरक्षाकर्मीको सुविधामा भने भारी कटौती गरिएको छ । आयोगले पदाधिकारी र कर्मचारीलाई निर्वा...