• नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा पुन

    बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका,...

  • काँंग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी हुनुभएको छ । क्याप्टेन तिलिजाले एक मतले विजयी भएको सहायक मतदान अधिकृत केदार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ म...

  • कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा मतदान सकियो

    बेनी । नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापति पदका लागि मतदान सकिएको छ । शनिबार दिउँसो करिब एक बजेदेखि सुरु भएको मतदान साढे तीन बजे सकिएको हो ।  एक सय १७ मत खसेको छ । गाउँपालिकाका सचिव सुजन बरुवालका अनुसार गाउँपालिमा क्षेत्रीय प्रतिनिधि संख्या एक सय २८ जना रहेका छन् । मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्न...

  • कांग्रेस बेनी नगर अधिवेशन : रबिन्द्र कार्की नेतृत्वमा प्यानल घोषणा (तस्बिर र भिडिओ सहित)

    बेनी ।नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापतिमा युवा नेता रबिन्द्र कार्कीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ९ असोजमा हुने गाउँ÷नगर अधिवेशनका लागि कार्कीले आफ्नो नेतृत्वमा शुक्रबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गर्नुभएको हो । कार्की नेतृत्वको उपसभापत...

  • पोखरामा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने !

    पोखरा । पोखरा महानगरपालिकाभित्र कुकुर पाल्नका लागि दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो । कुकुर पाल्ने तर पछि छाडा छाड्ने र सार्वजनिक ठाउँमै दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको ...

  • गण्डकीमा ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोनाविरुद्धको खोप उपलब्ध

    पोखरा । गण्डकी प्रदेशमा हालसम्म ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोना बिरुद्धको खोप उपलब्ध गराइएको छ । प्रदेश सरकारले हालसम्म दोश्रो डोजको रूपमा उक्त संख्यामा खोप उपलब्ध गराएको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । हालसम्म कोभिडविरुद्धको पहिलो खोप ६ लाख ८५ हजार ५ सय ८० जनालाई उपलब्ध गराइएको उहा...

  • म्याग्दी नदी कटानले सरस्वती मावि र बस्ती उच्च जोखिममा (तस्बिर सहित )

    म्याग्दी । म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित बस्ती र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् । बस्ती नै उच्च जोखिममा परेपछि आफन्तको शरणमा परेको पीडित दिनेश केसीले बताउनुभयो । मसार ...

  • बागलुङमा बाढीले दुई घर पुरिए

    बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ तारीखेतमा घर माथिदेखि आएको भलसहिको बाढीले दुई घर पुरिएको छ । अविरल वर्षाका कारण ठाडो खोलामा आएको भलसहितको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूण रुपमा पुएिको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो। राति १ बजे तिर आएको ...

  • बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

    बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र...

  • गाउँगाउँमा ‘सेतो पुतली झुस’ को आतंक फैलियो

    म्याग्दी । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ ...