बेनी । स्वर्ण बर्ष पुगेको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।म्याग्दी उद्योग वाणिज्य संघले ५० बर्ष पुगेको स्वर्ण बर्षको अवसरमा आइतबार एक कार्यक्रमका विच जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउने स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जिल्लाको बेनी अस्पताल, ६ वटा स्थानीय तह, बालगृ...
स्थानीय
-
-
बुद्ध विहार परिसरमा बृक्षारोपण
म्याग्दी । बेनी स्थित बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत शनिवार बेनी नगरपालिका–७ मा अवस्थित धार्मिक पर्यटकीय स्थल बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको हो । क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले बृक्षारोपण गर...
-
बेनी आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमदेखि बेनी आउने क्रममा दरबाङ –धारापानी सडक खण्ड अन्तर्गत सोही वडाको बारिका सडकमा बोलेरो जीप दुर्घटना भएको छ । ताकमदेखि बेनी आउने क्रममा विहान १० बजेको समयमा ग १ ज ६८०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार धवलागिरी गाउँपालिका–७,का २७ बर्षिय विकास सुनारको म...
-
लाइन काटेर बक्यौता असुल
बागलुङ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण ...
-
१५ गतेसम्म खोप नदिए चाबी बुझाउने बागलुङका होटल व्यवसायीको चेतावनी
बागलुङ । बागलुङका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना विरुद्धको खोप व्यवस्थाको माग गरेका छन । व्यवसायीले सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सरकारले विभिन्न क्षेत्र र उमेर समुहका मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईरहेको भए पनि आफुहरुलाई उपेक्षा गरेको भन्दै होटल व्यवसायी संघले खोपको व्यवस्था...
-
तमानखोलाबाट २२ नाल भरुवा बन्दुक बरामद
गलकोट । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । जिल्लाको तमानखोला गाउँप...
-
अपडेट : पहिरोले थुनिएको गुर्जा खोलाको अवस्था यस्तो छ (फोटो फिचर)
म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला ओभरफ्लो भएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो । खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क...
-
खिमबिक्रम शाही बने गण्डकीमा संसदीय समितिको सभापति
पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि रिक्त रहेको गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही निर्वाचित भएका छन् । समितिमा मंगलबार भएको निर्वाचनमा सर्वसम्मत रुपमा शाही सभापतिमा चयन भएका हुन् । १३ सदस्यीय समितिमा ६ जना सदस्य रहेको एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीलाई ...
-
बागलुङमा बाख्रा चराउन गएका व्यक्तिको भीरबाट लडेर मृत्यु
बागलुङ । बागलुङमा बाख्रा चराउन जंगल गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं.७ जैदीका ५३ वर्षीय रेशम थापा मगरको भीरबाट लडेर मृत्यु भएको जैदीबाट देवेन्द्र राना बताउनुभयो । चोखेकदेखि बोरतर्फ जाने बाटोबाट खसेर थापाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । थापाका ३ भाई...
-
म्याग्दीमा गत वर्ष कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक
कुल बजेटको ८० प्रतिशत खर्च भएको कार्यालय तथ्याङ्क म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०७७÷७८ मा कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा सञ्चालित कृषिसम्बन्धी कार्यक्रमहरुको सार्वजनिकीकरण गरिएको छ । ज्ञान केन्द्रद्वारा गतवर्ष सञ्चालित कृषिका विभिन्न गतिविधिसहित प्रगति बिहीबार सार्वजनिक गरिएको हो । गएक...