• एकैदिन दुई हजार ५ सय ५९ मा कोरोना संक्रमण, पाँचको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधिबाट ११० जनामा कोरोना स...

  • संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार

    सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ। यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्‍याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार १० हजार ४४८ जनाको परीक्षण गरिएको छ। जसमा एक हजार एक जनाको पिसिआर र ४४७...

  • म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ कार्यालय म्याग्दीका अनुसार ,बेनी नगरपालिका वडा नम्बर ४ का ३४ बर्षिया एक महिला,सोही नगरपालिका वडा नम्बर ६ का ५३ र ६७ बर्षिया दुई महिला ,बेनी नगरपालिका वडा नम्बर ७ का ४३ बर्षिय पुरुष र ४१ बर्षिया एक महिला ,बेनी नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय ए...

  • पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

    चितवन । पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोन...

  • म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित

    म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ का ६६ बर्षिय र वडा नम्बर ५ का ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।      ...

  • स्थापना दिवसमा नेविसंघद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    बेनी ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा आयोजि...

  • बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनर्गठन

    बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ ।बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३७ सदस्यीय माओवादी केन्द्रको वडा कमिटि पुर...

  • म्याग्दी उद्योग वाणिज्य संघ र देबचुली उद्योग वाणिज्य संघ बिच भेटघाट

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ र नवलपुरको देबचुली उद्योग वाणिज्य संघ विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अबलोकन भ्रमणका लागि म्याग्दीको आएको देबचुली उद्योग वाणिज्य र म्याग्दी उद्योग वाणिज्य बिच शनिबार बेनीमा एक कार्यक्रमका विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक...

  • पत्रकार पूर्णिमाको सफल हिमाल आरोहण, अन्नपुर्ण पुग्ने पहिलो नेपाली महिला

    पोखरेबगर । पत्रकार पुर्णिमा श्रेष्ठ र उहाँको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालको सफल आरोहन गर्नुभएको छ । फोटो पत्रकार समेत रहनुभएकी श्रेष्ठ सहितको टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा अन्नपुर्णको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाउनुभएको छ । म्याग्दीकाे अन्नप...

  • सडक कालोपत्रेमा ढिलाई भएको भन्दै मंगलाघाटबासी आन्दोलित

    बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तरर्गत बेनी नगरपालिका वडा नम्बर ७ को मंगलाघाट खण्डमा सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयबासीले शुक्रबार एक घण्टा सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको ...