• कास्कीको लुम्ले केन्द्र भएर ५ रेक्टरको भुकम्प

    बेनी ,आइतबार चैत ०२ गते । आज गण्डकी प्रदेश आसपासमा भूकम्पको ठुलो धक्का महुशुस भएको छ । भुकम्प मापन केन्द्रका अनुसार ५ रेक्टर स्केलको भुकम्प गएको छ । पोखरा नजिकैको लुम्ले केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अहिले राति ८ः४५ बजे खाना खाने र सुत्ने बेलामा भुकम्पको ठुलो धक्का महुशुस भए पछि पोखरा, बागलुङ, म्याग्...

  • म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)

    सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...

  • खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

    बेनी ,आइतबार चैत ०२ गते । जिल्लाको उत्तरी अन्नपूर्ण गाउपालिका–६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार राती परेको चट्याङ लागेर गम्भीर घाइते २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार राती ९बजे बेनी अस्पताल ल्याइएका ...

  • पुर्जाद्धारा ४४ लाख रुपैयाँ लगानीमा व्यवसायीक चौरीगाई पालन (तस्बिर सहित )

    सेते तिलिजा पुन शिख, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिख स्थित किन्दुका प्रेम पुर्जाले व्यवसायीक चौरी पालन सुरु गर्नुभएको छ । पुर्जाले ४४ लाख रुपैयाँ लगानीमा मुस्ताङ्गको लेतेबाट ७३ वटा चौरीगाई खरिद गरी व्यवसायीक चौरी पालन सुरु गर्नुभएको हो । पहिलेदेखी नै चौरी गाई पाल्दै आएपनि अझै व्यवस...

  • अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

    पोखरेबगर, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६÷७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख...

  • डम्मरामा सिलाई कटाई तालिम सुरु

    बेनी, शनिबार  चैत ०१ गते   । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला, र...

  • अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी

    सुरेन गुरुङ पोखरेबगर ,शनिबार फागुन १७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो । कार्यक्रममा गाउ...

  • पुन दम्पत्तीद्धारा विवाह खर्च कटाएर ओमकुमारी शान्ति कोष सहित विभिन्न सामाजिक संघ संस्थालाई सहयोग

    बेनी ,शुक्रबार फागुन १६ गते । यहाँका एक दम्पत्तीले विवाहमा हुने फजुल खर्चलाई कम गर्दै विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार म्याग्दीका विभिन्न संघ संस्थालाई चार लाख तीस हजार रुपैयाँ भन्दा बढी सहयोग गर्...

  • मगर दिवसमा शुभकामना आदानप्रदान,मगर समुदायमा राजनितिक चेतनाको विकास हुन आवश्यक (तस्बिर सहित )

    बेनी ,विहिबार फागुन १५ गते । नेपाल मगर संघ ,बेनी नगरपालिका –७ इकाईले विविध कार्यक्रम गरी मगर स्थापना दिवस मनाएको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता अर्थात स्थापना दिवसको अवसरमा वडा इकाईले विहिबार बेनीमा विविध कार्यक्रम गरी मगर दिवस मनाएको हो । कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमा...

  • भुरुङ तातोपानीबाट चरेश सहित दुईजना पक्राउ

    बेनी ,विहिबार फागुन १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तातोपानीमा चरेशको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार एकसय ४२ ग्राम लागुपदार्थ९चरेश० सहित बाबा पुल हाउसका संचालक वर्ष ४४ ...