बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाका एक दम्पत्तीले कोरोना लक्षणका विरामीको स्वास्थ्यउपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकम,धारापानी निवासी नेपाली कांग्रेस, म्याग्दी क्षेत्र नं ख का कोषाध्यक्ष एवम् समाजसेवी तेजेन्द्र थापा र उहाँकी श्रीमती ...
स्थानीय
-
-
पात्लेखेत र झिँमा स्वास्थ्य सहायता कक्ष स्थापना
बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले पात्लेखेत र झिँ प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । गाउँपालिकाले विहिबार विश्व्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम , नियन्त्रण तथा यसको जोखिम गाउँपालिकामा भित्रन नदिन सजकता अपनाउँदै बेनी नगरपालिका –१० पात्ले...
-
लण्डनमा कोरोनाका कारण पूर्व गोर्खा सैनिक गुरुङको निधन
लन्डन,विहिबार चैत २७ गते । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस ...
-
दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना
बेनी ,बुधबार चैत २६ गते ।म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य...
-
मजदुर तथा विपन्न परिवारलाई तरकारी वितरण
बेनी ,बुधबार चैत २६ गते ।पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका विपन्न परिवारलाई तरकारी सहयोग गरिएको छ । वडा ६ स्थित दिप लाम्पाटाका कृषकहरुले बाँसखर्कका विपन्न तथा श्रमिक परिवारलाई तकारी वितरण गरेका हुन । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनब...
-
ताराखोला र किमचौर जोड्ने म्याग्दी–बागलुङको नाका बन्द
सिजन रोकाकिमचौर, मंगलबार चैत २५ गते । म्याग्दीको मंगला गाउपालिका–५ किमचौर र बागलुङको ताराखोला गाउपालिका जोड्ने नाका बन्द गरिएको छ । मंगला गाउपालिकाको अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री र ताराखोला गाउपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीको संयुक्त अध्यक्षतामा मंगलबार देउरालीमा बसेका दुवै वडाका जनप्रतिनिधि तथा...
-
मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत मजदुर आन्दोलीत
सन्तोष गौतम म्याग्दी ,मंगलबार चैत २५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी विरुद्ध मजदुरहरु आन्दोलीत भएका छन् । तस्बिर : वडा अध्यक्ष ओम फगामीको फेसबुकबाट साभार रोवष्ट इनर्जी प्रा.ली.प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको म...
-
झापामा भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा
झापा ,सोमबार चैत २४ गते । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका भुइँकटहर । फार्मको पाँच विगाह क्षेत्रफलमा पाकिसकेका ३० हजार भुइँकटहर लकडाउनपछि बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्थामा छ । तस्बिरः चन्द्रकला भण्डारी/ राससआदर्श समाज ...
-
लकडाउन बैशाख ३ गतेसम्म थपियो
काठमाडौँ ,सोमबार चैत २४ गते । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको सं...
-
लकडाउन एकसाता थप्ने तयारी
काठमाडौं ,सोमबार चैत २४ गते । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ। कोरोना संक्रमण फ...