नारायण राई घतान ,मंगलबार चैत १८ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतान ,काफलबोट स्थित सुर्यकिरण युवा क्लबले गाउँमा मास्क र साबुन वितरण गरेको छ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभड –१९) को प्रकोपको जोखिम गाउँमा फैलिन नदिन र रोकथाम तथा नियन्त्रन गर्नका लागि क्लबले गाउँका करिब तीन सय जना बढी व्...
स्थानीय
-
-
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ पुग्यो
काठमाडौं,मंगलबार चैत १८ गते । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर झण्डै ३८ हजारको मृत्यु भएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ३७ हजार ८१४ जनाको मृत्यु भइसकेको छ । ५ लाख ८२ हजार २९२ जना कोरोनाको संक्रमणमा रहेका छन् भने त्यसमध्ये २९ हजार ४८८ को अवस्था गम्भीर रहेका छन् । ५ लाख ५२ हजार ८०४ संक्रमितको अवस्था सामान...
-
मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा
म्याग्दी ,सोमबार चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ढुवानी ग...
-
बेनी अस्पतालको आइसोलेशनमा एक जना भर्ना
म्याग्दी , बेनी सोमबार चैत १७ गते । म्याग्दीको बेनी अस्पतालको आइसोलेशनमा एक जनालाई भर्ना गरिएको छ । छिमेकी जिल्ला बागलुङ खुङखानी घर भई हाल पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा बस्ने २७ बर्षिया यूवतीलाई कोरोना भाइरस (कोभिड–१९ ) आशंकामा बेनी अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो । आइतबार बेनी अस्पतालम...
-
विशेष सावधानी र सतर्कता अपनाउन सभापति गर्बुजाको अपिल
म्याग्दी,सोमबार चैत १७ गते । विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ को) संक्रमणबाट बच्न नेपाली कांग्रेस,म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले सावधानी र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । जिल्ला बासीहरुलाई सम्बोधन गर्नुहुँदै सभापति गर्बुजाले भन्नुभयो ,‘विश्वभरी महामारीको रुप लिएको (को...
-
मंगला गाउँपालिकामा प्रवासबाट आएका ८ जनालाई क्वारनेटाइनमा राखियो
म्याग्दी,आइतबार चैत १६ गते । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई न्युनिकरण र रोकथामको लागि हालै प्रवासबाट आएकाहरुलाई क्वारेनटाइनमा राख्न सुरु गरेको छ । गाउँपालिकाले मंगला शिक्षा क्याम्पसको भवनमा बनाएकोे क्वारेनटाइनमा आइतवार ८ जनालाई राखिएको हो ।हालै प्रवासबाट आएका २७ जनाको तथ्यांक सं...
-
कोरोना रोकथाम तथा नियन्त्रणका लागि धवलागिरी गाउँपालिकामा पचास लाखको आकस्मिक कोष
म्याग्दी ,आइतबार चैत १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास ल...
-
म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)
बेनी ,आइतबार चैत १६ गते । विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनम...
-
कोरोना रोकथामका लागि अन्नपुर्ण गाउँपालिकाद्धारा ७० लाख रुपैयाँको कोष स्थापना , हरेक स्वास्थ्य चौकीमा क्वारेन्टाइन
बेनी ,शनिबार चैत १५ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सत्तरी लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्य...
-
बागलुङकी एक किशोरीमा कारोना भाइरस संक्रमण भएको पुष्टि
काठमाडौं ,शनिबार चैत १५ गते । बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड-१९०)संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ...
























