म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ ,को वडा कार्...
स्थानीय
-
-
विश्व औलो दिवस : म्याग्दीमा जोखिम कायमै (भिडिओ)
बेनी । म्याग्दी आयातित औलो (मलेरिया)रोगको जोखिममा रहेको छ । रोगको जोखिम कायमै रहेपनि स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुदाँ समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ती र पूर्वाधारको अभावका कारण अभिया...
-
जन्मदिनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठद्धारा सामाजिक संघ संस्थालाई आर्थिक सहयोग
बेनी । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । बेनी नगरपालिका–७ ,संगमचोक निवासी समाजसेवी श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि २५ हजार रुपैयाँ र चितवनको भरतपुर महानगरपालिका–१२,नौरङगेमा अनाथ बालबालिका...
-
जलजलामा दुईदिने क्षमता अभिवृद्धी तालिम
पर्वत ।म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिन थालिएको छ ।तालिममा गाउँपालिका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुखप्रशासकीय अधिकृत, सामाजिकविकास शाखाका कर्मचारी, वडा सचिव...
-
राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा विश्वकर्मा(तस्बिरहरु)
बेनी। राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा दलबहादुर विश्वकर्मा (अमित) चयन हुनुभएको छ । बुधबार बेनी स्थित पत्रकार महासंघ म्याग्दी शखा कार्यालयमा सम्पन्न संघको प्रथम जिल्ला भेलाबाट अध्यक्ष पदमा सर्वसम्मत विश्वकर्मा चयन हुनुभएको हो ।कार्यसमितिको उपाध्यक्षमा गोकुल सुनार, सचिवमा बादल शाही, सह सचिवमा राजकुमार...
-
होमलाल पुन र ज्ञानसरा जुग्जालीको सुन मायाली सार्वजनिक (भिडिओं)
म्याग्दी । म्याग्दीका कलाकारद्धय होमलाल पुन र ज्ञानसरा जुग्जाली छन्त्यालको आवाजमा मौलिक पञ्चेवाजाको गीत सार्वजनिक भएको छ । परम्परागत रुपमा गाइने यानीमाया गीतमा समावेश गरिने खालका शव्दहरु समायोजन गरि झिङखानीको तामा सुन मायाली गीत साँगीतिक बजारमा ल्याइएको हो । गायक पुनको शव्द र गायीका जुग्जालीको लय सृजनामा रहेको उ...
-
पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो । ‘...
-
म्याग्दी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ चयन
म्याग्दी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ । कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो । समितिको सञ्चालक सदस्यहरुमा तारा भण्डारी, नारायण थापा, श्रीप्रसाद पुन, चन्द्रबहादुर क्षेत्री, राम्जी...
-
आत्मरक्षा तालिमपछि किशोरीहरुले भने, ‘अब आइलाग्नेमाथि जाइलाग्छौं’
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । मंगला गाउँप...
-
मंगला शिक्षा क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा दोहोरिए थापा मगर
बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको सञ्चालक समितिकाे अध्यक्षमा यामबहादुर थापा मगर दाेहाेरिनुभएकाे छ । बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा थापा मगर पुन: सर्वसम्मत चयन हुनुभएकाे हाे ।सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 309
- Next Page »


























