• राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी

    काठमाडौँ । राष्ट्रपतिका लागि दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै...

  • नेपाल मगर संघ अन्नपुर्ण गाउँपालिका अध्यक्षमा रेखीराम पुर्जा मगर चयन

    बेनी । नेपाल मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा रेखीराम पुर्जा मगर चयन हुनुभएको छ । जिल्लाकाे अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ तातोपानीमा शुक्रबार सम्पन्न प्रथप अधिवेशनबाट पुर्जा मगर अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा आनन्द शेरपुजा मगर ,सचिवमा हिराबहादुर...

  • यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव

    काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । भोलि शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक ...

  • म्याग्दीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकूद विकास समिति म्याग्दीको आयोजनामा खुल्ला मञ्चमा  शुक्रबारदेखि सुरु भएको खेलकूद प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा‘खम्बिर’ले गर्नुभयाे । जिल्लाका ६ वटै पालिका सहभागितामा रहेको प्रतिय...

  • लागु औषध सहित रुपन्देहीका मुस्ताफा खान पक्राउ

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक तथा सुचना अधिकारी राजन ढकालका अनुसार,लागु औषध लिएर म्याग्दी आउँदै गरेका रुपन्देही जिल्लाका सोमरीमाई गाउँपालिका वडानम्वर ३ सिलबारीका १९ बर्षिय युवा मुस्ताफा खानलाई पर्वतको जलजला गाउँपालिका–३,बाट प्रकाउ गरिएको हो । ...

  • ‘आँखामा देखिने समस्या र संरक्षणमा ध्यान दिनुपर्छ’

    बेनी ।विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको चेकजाँच नगर्दा आँखामा प्रत्यक्ष असर गरिरहेको बक्ताहरुको भनाई थियो । अन्तर्राष्ट्रिय सामाज...

  • प्रथम नरबहादुर भट्टचन स्मृति रनिङ्ग शिल्डमा काउलेगौडा र मंगला विजयी

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालि–२,बाबिचौरमा सम्पन्न प्रथम नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग शिल्डको पुरुषतर्फको उपाधी बेनी नगरपालिका–९, को काउलेगौडा युवा क्लवले जितेको छ ।सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगला गाउँपालिका–५, ...

  • मोना अष्ट्रेलियाको अध्यक्षमा इन्द्र थापा मगर

    बेनी । म्याग्दी प्रवासी नेपाल संघ (मोना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले इन्द्र थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था मोनाको अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक...

  • एकवर्षदेखि ओढारको बास

    म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहनुभएको छ । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उहा...

  • ज्ञानोदय र रघुगंगाका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइयो (तस्बिरहरू)

    म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा आज (सोमबार) विद्यालयका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । रघुगंगाको मौवाफाँटमा सञ्चालित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुलाई लक्षित गरी आत्मरक्षाको बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा ...