बागलुङ ।पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिए...
काेराेना अपडेट
-
-
देशभर पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मल्त्रालयले जनाएको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ६ सय ३८ जना सहित देशभर संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । त्यसैगरी हालसम्म देशभर...
-
कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु
तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन्। तीमध्ये एक बाबु र दुई छोरा छन्। ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ ...
-
बिपी प्रतिष्ठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु
सुनसरी । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती मह...
-
बागमती प्रदेशमा २,५५१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट बागमती प्रदेशमा २ हजार ५ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । प्रदेशको १३ वटा जिल्लामा यति धेरै संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम सेडाइले जानकारी दिए । पछिल्लो समय बागमती...
-
बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु
बुटवल । कोरोना अस्पताल बुटवलमा उपचारत पश्चिम नवलपरासीका एक जना संक्रमितको मृत्यु भएको छ। सुनवल नगरपालिका–४ का ७७ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकृत डा। बिष्णु गौतमले जानकार दिए। अशोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका उनलाइ त्यही दिन पिसीआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो। ...
-
एकैदिन भक्तपुरमा कोरोनाबाट थप ४ जनाको मृत्यु
भक्तपुर । जिल्लामा एकैदिन ४ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीका अनुसार कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका भक्तपुर नगरपालिका–२ ब्यासीका ९० वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराएका ती पुरुषको...
-
देशभर पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ५ सय ५६ जना सहित देशभर संक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ । पछिल्लो २४ घण्ट...
-
गोलञ्जोर गाउँपालिकाका अध्यक्ष कार्कीलाई कोरोना संक्रमण पुष्टि
सिन्धुली । गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको भन्दै अध्यक्ष कार्कीले फेसबुकमा स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘पीसीआर परीक्षणबाट ममा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण देखिएको हुँदा यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सब...
-
महोत्तरीका आठ सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि
महोत्तरी । महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो । यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो । आज सङ्क्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निक...