तुलसीपुर । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वड...
काेराेना अपडेट
-
-
मोरङमा कोरोनाबाट थप दुई जनाको मृत्यु
मोरङ । कोरोना भाइरसबाट संक्रमित दुई जनाको मंगलबार यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतकलाई स्वासप्रस्वा...
-
धरानमा थप १ सय ९७ जनामा कोरोना संक्रमण
सुनसरी । धरानमा थप १ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा रहेका १ सय ९० जना र अन्य ९३ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा गरिएको स्बाव परीक्षणका क्रममा थप १ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०...
-
म्याग्दीबाट काठमाडौं पुगेका एक जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दीको समुदायस्तरमा कोरोना फैलिएको आशंका बेनी ।म्याग्दीबाट काठमाडौं पुगेका एक व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ काठमाडौं पुगेका ति पुरुषको २४ गते पिसिआरका लागि नमुना लिई परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । जिल्लाको मं...
-
‘प्रेस संगठन, नेपाल’का संयोजक दाहाललाई कोरोना संक्रमण
काठमाडौं । ‘प्रेस संगठन, नेपाल’का संयोजक महेश्वर दाहाललाई कोरोना संक्रमण भएको छ । केहीदिनदेखि अस्वस्थ भएका दाहालको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको छ । लक्षणसहितको संक्रमण भए पनि स्वास्थ्य अवस्था सामान्य छ । टाउको दुख्ने र ज्वरोसहितको स्वास्थ्य समस्या भएका दाहाल घरमै आइसोलेसनमा बसेका छन् ।नागरिक खबरबाट साभार ...
-
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा २४ घण्टामा थपिएका ४ हजार ४७ जना सहित देशभर संक्रमितकोृ संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १४...
-
कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बन्द
दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले असोजको ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ...
-
रुपन्देहीमा ७९ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु
रुपन्देही । रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत् ७९ वर्षीय पुरूषको आज बिहान ७स्३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए। यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पताल...
-
३७ वर्षीय संक्रमित पुरुषको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । नोवेल मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कलेजका प्रबन्धक नारायण दाहालले बिहान ७ बजेतिर ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए । शनिबार पिसिआर प...
-
चीनमा कोरोना मुक्त एक व्यक्तिमा पुन: ६० दिनपछि आँखामा फेला
काठमाडौँ । चीनमा एक कोरोना मुक्त व्यक्तिमा निको भएको ६० दिनपछि कोरोना भाइरस फेला परेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार ६५ वर्षीया चिनियाँ महिलामा कोरोना संक्रमण भएको ६० दिनपछि फेरि आँखामा संक्रमण पाइएको हो । अनौठो घटना सार्वजनिक भएपछि चिनियाँ वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । जनवरीमा कोरोना संक्रमण भएपछि ती म...