म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ ।कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको पाँच महिना नबित्दै कालोपत्र उप्किन सुरु भएको स्थानीको भ...
भिडियाे
-
-
पर्वत बेनीमा करिब ३० करोड लगानीमा बन्यो सुविधा सम्पन्न होटल(भिडिओ सहित)
बेनी । पर्वतको जलजला गाउँपालिका–३,स्थित पर्वत बेनीमा करिब तीस करोड रुपैयाँ लगानीमा होटल ज्ञान गौरी प्यालेस सञ्चालनको तयारीमा छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गर्नुभएको हो । लिफ्ट सहितको पाँच तले होटलमा ४० कोठा रहेका छन् ।होटल सहित गार्डेन,पार्कीङ सुविधा,दुईसय पच...
-
वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु (तस्बिर/भिडिओ)
म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु भएको छ । आज (बिहीबार) एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो । वार्षिक समीक्षा गोष्ठी तथा नवौ...
-
माघेसङ्क्रान्ति मेला सुरु,विकासका लागि साझा पहल आवश्यक:सांसद गर्बुजा(तस्बिर/भिडिओ)
बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकास र समृद्धिको लागि पहल भइरहेको बताउनुभएको छ ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि सुरु भएको माघेसङ्क्रान्ति मेलाको उद्घाटन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो ।कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले अपुरो विकास निर्मा...
-
एमाले म्याग्दीको जिल्ला अधिवेशन माघ १२ र १३ गते हुने (भिडिओ)
बेनी । नेकपा एमाले म्याग्दीले आफ्नो १० औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ ।एमाले म्याग्दीले शुक्रवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलनमार्फत अधिवेशन सदरमुकाम बेनीमा आयोजना हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एमाले म्याग्दीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजक...
-
पहेँलपुर सुन्तला गाउँ बास्कुना(भिडिओ)
...
-
रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाल...
-
अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडिओ सहित)
म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडिओ अमित विश्वकर्मा...
-
अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु,सांसद गौचनद्धारा उद्घाटन(तस्बिर/भिडिओ)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिताको उदुघाटन गरिएको छ । उक्त प्रतियोगिताको मंगलबार गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचनले उद्घाटन गर्नुभयो । मंसिर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागिता ज...
-
बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र सुरु (तस्बिर/भिडिओ)
म्याग्दी । कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र आयोजना अगाडी बढाइएको थियो ।उक्त सडक खण्ड आयोजना स्तरोन्नतिको लागि जय धन्नजय/मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि. जेभीले ठेक्का लिएको छ ।राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसो...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 10
- Next Page »