• प्रधानमन्त्रीले समझदारी पालना नगरे कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्छु : डा. केसी

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग गरेको पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन नगरे आफूले कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्ने बताउनुभएको छ । उहाँले सोमबार विज्ञप्ति जारी गर्दे भन्नुभएको छ , ‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग ...

  • ११० अंकले बढ्यो नेप्से

    काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २:१० बजेसम्म १ सय १० अंकले बढी सकेको छ । आइतबार १ सयभन्दा धेरै अंकले घटेको नेप्सेमा सोमबार उच्च वृद्धि देखिएको हो । सो अवधिसम्म नेप्सेमा करिब सवा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । सोमबार मात्रै सेयर बजारमा गिरावट आएको बारे अर्थमन्त्री जनार्दन शर्माले च...

  • लिम्बुवान कार्यकर्ताद्धारा विपी प्रतिष्ठानमा तोडफोड

    विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् । बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारद...

  • रूपन्देहीमा नगरउपप्रमुखसहित ५ जना जनप्रतिनिधिले रोजे समाजवादी पार्टी

    बुटवल । रूपन्देहीमा एक नगरउपप्रमुख सहित ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। जिल्लाको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन्। काफ्लेसहितका जनप्रतिन...

  • सङ्खुवासभा घटना : एकै परिवारका ७ मध्ये ६ जना मृत फेला

    खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी का...

  • बाढीका कारण काठमाडौंका ३८२ घर डुबानमा

    काठामाडौँ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका क...

  • ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित

    काठमाडौं । कतार विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो । करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए । स्वास्थ्य अधिकारीले भ्रमण टो...

  • त्रियुगा नगरपालिकाका प्रमुखसहित ६ जनप्रतिनिधिले त्यागे एमाले

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन् ।मेयर चौधरी, त्रियुगा–३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन । एकीकृत समाजवादीमा सन...

  • पुलाचौरमा विविध कार्यक्रमसहित ५९औं नेपाल रेडक्रस दिवस मनाइयो

    म्याग्दी । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित शनिबार ५९औं नेपाल रेडक्रस दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा बेनी नगरपालिका -५ पुलाचौरको भीरमुनीमा विविध कार्यक्रमहरुको आयोजना गरेर दिवस मनाइएको हो । दिवसको अवसरमा काम गर्ने क्रममा घुँडामा गम्भीर चोट लागेर अहिले पोखराको चरक अस्पतालमा उ...

  • अनेमसंघ म्याग्दीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम

    नेतृत्वले आम नागरिकको समस्याहरुको समाधान गर्न सक्नुपर्छ– एमाले नेतृ पुन प्रताप बानियाँ म्याग्दी । अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज नरदेवी पुनले नेतृत्व गर्ने व्यक्तिले आम नागरिकका समस्याहरुको समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ । अनेमसंघ म्याग्दीले सदरमुकाम बेनीमा शनिबार आ...