काठमाडौं । संखुवासभामा हत्या प्रकरणमा मुचुल्का उठाउने प्रकृया भोलि बिहानबाट मात्रै सुरू हुने भएको छ। मादी नगरपालिका वडा नम्बर १ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार...
समाचार
-
-
पाटन सङ्ग्रहालय भोलिदेखि खुला गरिने
ललितपुर । पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ बुधबारदेखि खुला गरिने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बुधबारदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिएका हुन । निषेधाज्ञासँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । कोभिड–१९ अघि ...
-
नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा साउद
काठमाडौँ । नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा मानबहादुर साउद निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सह कोषाध्यक्षमा डा. सुमन पौडेलको युवादस्ता निर्विरोधरुपमा पाएको छ । १३ स...
-
कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दै
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा आज दिउँसो २ बजे कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । बैठकमा बुधबार (भोलि) बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त...
-
थप १८९७ जनामा कोरोना संक्रमण, २० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ८८ जना र ४ हजार ३ सय ७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...
-
कांग्रेसले धेरै ठाउँमा हार्नेछ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाई बनेको भन्दै उहाँले कांग्रेस धेरै ठाउँमा हार्ने बताउनुभयो। उहाँले च्याखे थाप्नेहरु नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा (एक...
-
सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनद्धारा गृहमन्त्रीको पुत्ला दहन
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । सो ...
-
परिमार्जन गरेरमात्रै एमसिसी पारित गर्नुपर्छ : वरिष्ठ नेता खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै अवस्थामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसदबाट पारित हुन नसक्ने बताउनुभएको छ । वरिष्ठ नेता खनालले एमसिसीमा रहेका केही प्रावधानलाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । 'एमसिसीबारे सरकारले के गरिरहेको छ भनेर मैले औपचार...
-
काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच आज भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुल...
-
कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेल पनि भिड्ने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने हुनुभएको छ । उहाँले महामन्त्रीमा लड्न आन्तरिक तयारी गरिसक्नुभएको छ । ‘महामन्त्रीमा लड्ने मेरो तयारी छ,’ पौडेलले भन्नुभयो, ‘दुई-चार दिनमा औपचारिक घोषणा गर्छु।’पौडेल पछिल्लो समय केन्द्रीय क्रियाशील छानबिन सम...













