काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ । साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलो...
समाचार
-
-
दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सभामुखको रुलिङ
काठमाडौं । सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी यथाशक्य छिटो दिन सरकारलाई रुलिङ गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् । उनले यो घटनामा आफ्नो पनि गम्भीर ध्यानाकर्...
-
गोरखामा एक वर्षमा २१ बालिका बलात्कारको शिकार
गोरखा । ११ वर्षीया छोरी पटक–पटक आफ्नो बाबुबाट दुई वर्ष यता बलात्कारको शिकार भईन्। डरले उनले यो कुरा घर समाजमा बताउन सकिनन्। गत साउनमा उनको स्वास्थ्यमा गम्भिर समस्या देखियो । चेकजाँचका लागि उनी आफ्नो फुपुको सहायताले काठमाडौं पुगिन्। त्यहाँ पुग्दा उनको पाठेघरमा समस्या भएको पहिचान भयो। नाबालक उमेरमा त्यस्तो समस्या कसरी...
-
एसईईमा ताप्लेजुङबाट १३ जना विद्यार्थीले ल्याए ४ जीपीए
ताप्लेजुङ । ताप्लेजुङका २ सामुदायिक र ४ संस्थागत विद्यालयका १३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार सामुदायिकतर्फ सिरिजंगा गाउँपालिका वडा नं १ सिनामका ३ जना र आठराइ त्रिबेणी गाउँपालिकास्थित चाँगे माविका १ जना बिद्य...
-
दसैँ आउँदा केटाकेटी रमाए जस्तो सत्ता गठबन्धन हौसिए : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरु दसैँ आउँदा केटाकेटी रमाए जसरी हौसिए पनि एक महिना बित्दा पनि सरकार बनाउन नसकेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्ष नेताका रुपमा प्रतिनिधिसभामा मंगलबार आफ्ना भनाइ राख्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ‘सत्तारुढ गठबन्...
-
राष्ट्रियसभाको शून्य समयमा उठ्यो तुइनदेखि सीमा अतिक्रमणका विषय
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिएका छन्। राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिने सदस्यहरूले तुइन प्रकरण र भूमि फिर्त...
-
राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश
काठमाडौं । राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेश गरिएको छ। विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्। यस्तै, गुरूङले ‘प्रत्यायन (एक्रिडिटेसन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गरेका हुन्। यसैगरी, प्रधानमन्त्री ...
-
सिंगापुर पठाइदिने भनी साढे एक करोड ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै दुई करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ का ३९ वर्षीय दीपबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । रकम लिएर सम्पर्कविहीन...
-
सांसद शेरबहादुर तामाङद्धारा मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग
काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले बाढी र पहिरोबाट अत्यधिक प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्र संकटग्रस्त घोषणा गर्न माग गर्नुभएको हो । सो क्षेत्रमा ...
-
१३० ग्राम ब्राउन सुगरसहित पाँचजना पक्राउ
सुनसरी । सुनसरीको इनरुवाको बसपार्कबाट प्रहरीले सप्तरीका पाँच जनालाई १ सय ३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी–१४ बस्ने २० वर्षीय अमोदकुमार यादव, रामपुर मलहनिया–१४ बस्ने २४ वर्षीय विनोदकुमार कामत, तिलाठी कोलारी–४ बस्ने २० वर्षीय ईनरकुमार मुखिया, सोही वडा बस्ने १९ वर्षीय रमेश मुख...













