बेनी । हिमाल पारिको जिल्ला मुस्ताङदेखि पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार १७ जना घाइते भएका छन् । बुधबार विहान ८ः३० बजेको समयमा मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर ३ कालोपानीमा म्याग्दी कोरोला यातायात प्रा.लि.को ना ७ ख ७४४० नम्बरको बस कालिगण्डकी नदीमा खसेको हो । बस सडकदेखि करिब ५० मिटर तल कालिगण्डकी नदीमा खसे...
समाचार
-
-
नेपाल मगर संघको स्थापना दिवसमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने
बेनी । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा यही फागुन १५ गते उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार रुपैयाँ,प्रमाणपत्र र ट्रफी ,द...
-
गण्डकी मुख्यमन्त्री कप : महिलातर्फ म्याग्दी फाइनलमा
पाेखरा । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो । यस्...
-
नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृती दिवसमा दीप प्रज्वलन (तस्विरहरु)
बेनी । नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृती दिवसमा म्याग्दीमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा मंगलबार बेनीमा दिप प्रज्वलन गरी स्मृती दिवन मनाइएको हो । प्रथम सहिद थापा मगरको फोटोमा माल्यार्पण गर्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन (लोकेश)ल...
-
अनेरास्ववियुको केन्द्रीय सचिवमा म्याग्दीका पौडेलको उम्मेद्वारी घोषणा
काठमाडौं । विद्यार्थी नेता प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहनुभएका पौडेलले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन लागेको २३औँ महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका गर्नुभएको हो । ...
-
म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्छाैं : सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’
म्याग्दी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार जिल्लाको रघुगंगा गाउँपालिकामा गाउँपालिकाका जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । विकासको लागि कर्मचारी र जनप...
-
मन्दिरको भेटीले गलेश्वर बजारमा बत्ती जडान (तस्विर /भिडिओ )
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान गरिएको हो।महाशिवरात्रीको पूर्वसन्धामा गलेश्वर मन्दिरमा भक्तजनको भेटीबाट संकलन भएको कुल २ लाख...
-
उद्यमी सिर्जना गर्न महिलाहरुलाई अचार बनाउने तालिम सुरु
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि महिलाहरुको आयआर्जनका लागि अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटु...
-
म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन
बेनी। बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको छ ...
-
जलजला गाउँपालिकामा हात्तिपाइले विरुद्धको औषधी खुवाइदै
लामाखेत । पर्वतको जलजला गाउँपालिकामा आगामी फागुन ११ गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने तयारी भएको छ । पर्वत र बागलुङ जिल्लामा फागुन ११ देखि ५ दिन सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि जलजला गाउँपालिकाको स्वास्थ्य शाखाले आइतबार लामाखेतमा गाउँपालिका स्तरीय योजना तथा वहुन...