सप्तरी । टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर ग...
समाचार
-
-
ढुङ्गाले थिचेर श्रीमतीको हत्या
तुलसीपुर । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् । मंगलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा ...
-
पर्सामा कोरोनाबाट थप २ जनाको मृत्यु
पर्सा । कोरोना संक्रमणका कारण पर्सामा थप २ जनाको मृत्यु भएको छ । सर्लाहीका एक पुरुष र बाराकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सर्लाही वडा नम्बर ४ स्थित धनगढा बस्ने ४३ बर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो । ती पुरुषलाई मंगलबार नारा...
-
बागमती प्रदेशमा २४ घण्टायता कोरोनाबाट ४ जनाको मृत्यु
काठमाडौं । बागमती प्रदेशमा २४ घण्टायता कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।काठमाडौँका ४९ र ५३ बर्षका दुई जना पुरुष, चितवनको ७१ बर्षीय पुरुष र नुवाकोटको ७७ बर्षीया महिलाको मृत्यु भएको हो । संक्रमित ७७...
-
नेपालमा एकैदिन ४ हजार ५२४ जना कोरोना संक्रमित थपिए ,१८ को मृत्यु
काठमाडौं ।नेपालमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्ढै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६ सय ७२ नमूनाको पिसिआर परीक्षण र १ हजार ९ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिस...
-
पूर्वराजा दम्पतिलाई अक्सिजनको सपोर्टमा उपचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी दिएको छ । कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्व...
-
स्वास्थ्य सामग्री खरिदका लागि बोलपत्र निकाल्दै सरकार
काठमाडौं । नेपालीमा एउटा उखान छ ‘जब पर्यो राति, तब...’ । अहिले यो उखान ठ्याक्कै सरकारको गतिविधिमा मेल खाएको छ । समय छउन्जेल चुपचाप बसेको सरकार कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि बल्ल स्वास्थ्य सामग्री खरिद गर्न सार्वजनिक बोलपत्र निकाल्दैछ । मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बोलपत्र गर्द...
-
पर्सामा एक साताका लागि निषेधाज्ञा घोषणा
पर्सा । पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधा...
-
अनिश्चितकालका लागि लाइसेन्सको अनलाइन आवेदन बन्द
काठमाडौं । आगामी वैशाख १६ गतेदेखि अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो । विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि स...
-
चेक बाउन्स मुद्दामा फरार दुई जना पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिनुभयो। चेक बाउन्स गरेको मुद्दामा गत फागुन १७ उच्च अदालत पाटनले ७ दिन कैद र ३० लाख जरिवाना तोकेका काठमाडौं महानगरपालिका-...





















