• लालबन्दीमा अटोबाट १५ किलो गाँजा बरामद, ३ जना पक्राउ

    जनकपुरधाम । सर्लाहीको लालबन्दीमा फेरि १५ किलो लागुऔषध गाँजा बरामद भएको छ । लालबन्दी नगरपालिका-७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए। गाँजा फेला परेपछि अटो चालक लालबन्दी-११ बस्ने ४७ वर्षीय सोमबहा...

  • सर्लाहीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला

    जनकपुरधाम । सर्लाहीमा टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव फेला परेको छ । सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको ...

  • भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

    काठमाडौँ । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरि...

  • चिमखोलामा खेलमैदान निर्माण,पुर्वमन्त्री थापाद्धारा उद्घाटन

    म्याग्दी।म्याग्दीको रघुगंगा गाउँपालिका– ७, चिमखोला स्थित धमाखुमा खेलमैदान निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण गरिएको हो । भुमे पुजाको अवसरमा मण्डली युवा क्लव चिमख...

  • चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

    चितवन । भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अधिकारीहरुको दाबी छ । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी...

  • विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

    मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तीन छात्राले जिल्ला प्रहरी ...

  • सिन्धुलीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते

    सिन्धुली । सिन्धुलीको दुधौलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते छन । प्रदेश २–०३–००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटनामा परेर दुधौली नगरपालिका १३ ठाकुरदमारका २५ वर्षीय इन्द्रबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज लामाले बताए । मृतक ट्या...

  • गुल्मीमा ११ घर जलेर नष्ट

    काठमाडौं । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट भएका छन् । बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङ मा ७ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । सुख्खा मौससमा बनमा लागेको डढेलो हावाल...

  • पिउने पानीमा ठगी गर्ने पसलमा शिलबन्दी

    हेटौंडा । पिउने पानीमा ठगी गर्ने हेटौंडाको एक पसलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन टोलीले जारको पिउने पानी तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ सहिद स्मारक क्षेत्रमा रहेको एक खाजा पसल सिलबन्दी गरेको हो । उक्त पसलले...

  • २४ जना क्षयरोगका विरामी

    म्याग्दी । म्याग्दीमा यस बर्ष २१ जनामा क्षयरोगको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म २१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएकोमा १४ जना उपचार पछि निको भएका छन् ।गत वर्ष जिल्लामा ४६ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसमध्ये ४३ जना उपचार पछि निको भए...