• थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,मंगलबार जेठ २० गते । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगे...

  • पौडी खेल्ने क्रममा नदिले बगाउँदा क्वारेन्टाइनमा बसेका १९ बर्षिय युवा बेपत्ता

    बेनी,मंगलबार जेठ २० गते ।म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित छ्यारछ्यारेमा रहेको जनप्रिय माविको क्वारेन्टाइनमा बस्दै आएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापालाई खोलालले बगाएको छ । क्वारेन्टाइन नजिकै रहेको म्याग्दी नदिमा म‌ंगलबार दिउँसाे साथीहरुसंग पौडी खेल्न गएका थापालाई नदिले बगाएक...

  • स्याङजा र पर्वतमा ५–५ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ३७ पुग्यो

    कास्की ,मंगलबार जेठ २० गते । मंगलबार स्याङजा र पर्वतमा गरी १० जनामा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्याङ्जा जिल्लामा थप ५ जनामा र पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पर्वतमा कोरोना देखिएसँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको...

  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं ,सोमबार जेठ १९ गते ।सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । मन्त्रालयलयले नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको थियो । यो संगै नेपालमा सं...

  • धौलागिरी लघुवित्तका सबै कर्मचारीको कोरोना बिमा

    बेनी ,सोमबार जेठ १९ गते ।धौलागिरी लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना सम्पुर्ण कर्मचारीहरुको कोरोना बिमा गरेको छ । बागलुङमा केन्द्रिय कार्यालय रहेको लघुवित्त संस्थाले प्रति कर्मचारी १ लाख रुपैयाँ बराबरको अजोड इन्स्योरेन्स लिमिटेड मार्फत काेराेना बिमा गराएकाे हाे । विश्वव्यापी महमारीको रुपमा फैलिएको नोभेल को...

  • थप २२६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १७९८ पुग्यो

    काठमाडौं ,सोमबार जेठ १९ गते । नेपालमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।  योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।  थपिएका संक्रमितमा २१३ जना पुरुष...

  • ७८ बर्षिया बृद्धा महिलामा डेङ्गु पोजेटिभ

    बेनी ,सोमबार जेठ १९ गते ।पर्वतको जलजला गाउँपालिका–४ की एक बृद्धा महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । सोमबार उपचार्थ बेनी अस्पताल आएकी ७८ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ती बृद्धा महिलामा उच्च ज्वरो आउने ,शरिर दुख्ने लगायत लक्षण देखा परेको थि...

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ८ पुग्यो

    काठमाण्डौं,सोमबार जेठ १९ गते ।नोभेल कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएसँगै यो संख्या आठ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी दुई वर्षीया बालिकाको कोभिडले मृत्यु भएको जानकारी दिए । आठ दिनअघि आम...

  • पहिलोपटक हिल्सा पुग्यो सशस्त्र प्रहरी,चाँडै बिओपी स्थापना गरिने

    काठमाण्डौं ,सोमबार जेठ १९ गते ।चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपीं) स्थापना हुने भएको छ । सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको छ । टोलीले घर भाडामा लिनेदेख...

  • भारतबाट फर्केकालाई उद्धार गरेको माइक्रोबस बाँकेमा दुर्घटना, १२ जनाको मृत्यु

    नेपालगञ्ज ,सोमबार जेठ १९ गते । भारतीय सीमाक्षेत्रबाट नेपालीहरूलाई उद्धार गरी फर्कदै गरेको माइक्रोबस गएराती बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा गाडीमा सवार २१ जना घाइते भएका छन् । कचनापुर र शमसेरगन्जको बीचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ ...