काठमाडौं ,बुधबार चैत ०५ गते । नेपालमा पहिलो पटक फेन्चाइज रियालिटी सो भित्र्याउने श्रेय नेपाल आइडललाई जान्छ। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा सञ्चालित एपी वान एच डीबाट हरेक हप्ता बिहीबार र शुक्रबार नेपाल आइडल( ३ प्रसारण भइरहेको छ। नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने लोकेश वज्राचार्य र एलन श्रेष...
समाचार
-
-
कोरोनाका कारण तातोपानी कुण्ड अनिश्चितकालको लागि बन्द हुने
म्याग्दी ,बुधबार चैत ०५ गते । विश्वव्यापी महामारी रुपमा फैलिदै गएको कोरोना भाइरसको त्रासको कारण म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिने भएको छ । ्म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डलाई अनिश्चितकालको लागि बन्द गरिने भएको हो । देशका विभिन्न ठा...
-
१६५ देशमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुग्यो
एजेन्सी,बुधबार चैत ०५ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अहिलेसम्म १ सय ६५ देशमा फैलिएको छ भने ७ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार ५ सय १७ जना संक्रमित छन भने ८२ हजार ७ सय ६३ जना निको भैसकेका छन । कोरोनाको महामारीका कारण विश्वका थुप्रै मुलुकहरुले आफ्ना मुलुकस...
-
विश्व स्वास्थ्य संगठनद्धारा नेपालमा कोरोना सङ्क्रमित नभएको पुष्टी
एजेन्सी,बुधबार चैत ०५ गते । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड —१९ अहिले सम्म १ सय ६२ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कोरोना संक्रमित नभएको पुष्टी भएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ ...
-
एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित
बेनी ,मंगलबार चैत ०४ गते । आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १...
-
प्रदेशको नामाकरण गर्न प्रदेश २ मा मतदान सुरु
धनुषा,मंगलबार चैत ०४ गते । ( प्रदेश २ को नामाकरणका लागि मतदान सुरु भएको छ ।मतदानका लागि प्रदेश २ को नाम जानकी, मिथिला, मध्य प्रदेश र मधेश प्रदेश प्रस्ताव गरिएको छ । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् भने नेकपाले जानकी तथा कांग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गर...
-
चलचित्र पत्रकार सङ्घको अध्यक्षमा सिटौला
काठमाण्डौं,मंगलबार चैत ०४ गते । चलचित्र पत्रकार सङ्घ नेपालको आठौँ केन्द्रीय महाधिवेशन सोमवार सम्पन्न भयो । नयाँ कार्य समितिको लागी महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षको रूपमा निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा जीवन पराजुली, उपाध्यक्ष महिलामा दिपज्योती थापा, उपाध्यक्ष सङ्गठनमा कुबेर डङ्गोल, महासचिवमा समीर ब...
-
अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण शुरु
एजेन्सी,मंगलबार चैत ०४ गते । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तय...
-
अमेरिकन आइडलमा नेपालका दिवेशले गाउँदा तीनैजना जजले उभिएर जब‘वान्स मोर’ भनेपछि ……(भिडियो)
काठमाण्डौं ,मंगलबार चैत ०४ गते । अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् । स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गर...
-
कोरोनाको केन्द्र बन्दै युरोप, इटालीमा एकै दिन ३६८ को मृत्यु
रोम /एजेन्सी,मंगलबार चैत ०४ गते । इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ । क...