काठमाडौं,शुक्रबार भदौ २७ गते । चर्चित लोक गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको म्याग्दीकाली पुल संगै तरौला गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोगगायक कान्छा रसाइलीको स्वर तथा संगितको रहेको सो गितको म्युजिक भिडियो सार्वजनिक ग।िरएको हो । गायीका सपना रसाइलीको शब्द रहेको गितमा गरिबीका कारण विदेश जानुपर्न...
समाचार
-
-
स्थापना दिवसको अवसरमा सरसफाई र फलफुल वितरण
बेनी, शुक्रबार भदौ २७ गते । गैरसरकारी संस्था संगम म्याग्दीले बिहीबार विभिन्न कार्यक्रम गरेर आफ्नो १४ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामी र म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरेको छ । यसैगरी कार्यालय रहेको दुरसञ्चार टोल आसपासका सार्वजनिक स्थानमा सरसफाई गरेको छ । ...
-
चिनको आफ्ना नागरिकलाई सुझाव : ‘कुरा नबुझी बिहे नगर्नू’
बेइजिङ ,शुक्रबार भदौ २७ गते । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो । पछिल्लो समय विवाहका नाममा चीनतर्...
-
कांग्रेसको जनजागरण अभियान मुनामा
बेनी विहिबार भदौ २६ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ को दास्रो जनजागरण अभियान अन्तर्गत विहिबार मुनामा सम्पन्न भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ३ मुनामा सम्पन्न भएको हो । मुनाको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रद...
-
रघुगंगामा विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम
बेनी, बुधबार भदौ २५ गते । रघुगंगा गाउँपालिकाले विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम सुरु गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले जनजागरणकै रुपमा कार्यक्रम अघि सारेको छ । कार्यक्रम अन्तरगत विद्यालयको स्थलगत अनुगमन, अवलोकन गरि शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुसँग अन्...
-
कांग्रेसको मराङमा जागरण अभियान,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन
बेनी ,बुधबार भदौ २५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को दास्रो जागरण अभियान मराङबाट सुरु भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ५ मराङबाट सुरु भएको हो । मराङको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म...
-
बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान ‘दुरुपयोग’
साधन राम्जाली /बेनी,बुधबार भदौ २५ गते । बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो । फ...
-
नेपालको ऐतिहासिक जित
काठमाडौं,मंगलबार भदौ २४ गते । विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ । सन् २०२२ मा हुने विश्वकपको छनोटमा मंगलबार ताइपेई स्टेडियममा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो । नेपाललाई जितमा अन्जन विष्टले दुवै गोल गरेका हुन् । अन्जनले खेलको तेस्रो मि...
-
ओखरबोट माविको पर्खाल भत्कियो,पहिरोले विद्यालय नै उच्च जोखिममा
तुल प्रसाद पुन ओखरबोट ,मंगलबार भदौ २४ गते । म्याग्दीको मालिका गाउँपालिका ४ स्थित ओखरबोट माविको पर्खाल भत्किएको छ । मंगलबार दिउसो विद्यालयको भवनको पर्खाल भत्किएको हो । विद्यालय भन्दा तल गएको पहिरोको कारण जमिन भासिँदै गएकाले विद्यालय नै उच्च जोखिममा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद घर्ती मगरले जानका...
-
नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगु
काठमाडौं,मंगलबार भदौ २३ गते । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ। सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ। उनलाई सोमबारबाट ज्वरो आएको थियो। चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्। गौतम केही समयअघि सिंगापुर गएका थिए। त्यही उनलाई संक्रमण भएको हुन सक्ने अनुमान...