एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारको आग्रह

काठमाडौं,आइतबार चैत १६ गते । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो ।आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार