बेनी,सोमबार भदौ ९ गते । काठमाडौंको गोङ्गबुचोक नजिकै सञ्चालनमा रहेको सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी क्षेत्रबाट काठमाडौं गएर बसेका महिलाहरुद्वारा सञ्चालित सहकारीले नजिकिँदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरेको जनाएको छ । ...
समाचार
-
-
बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन
बेनी,सोमबार भदौ ९ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । विद्यार्थीहरुलाई खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन बेलुन भित्र तारमण्डल प्रर्दशन गरिएको हो । कक्षा १ देखि १० सम्मका विद्यार्थीले तारामण्डल अवलोकन गरेका थिए । विद्यालय...
-
नाइस टिभी तथा मगर्स क्रियसनका सिइओ पुन मगर सम्मानीत
काठमाडौं,सोमबार भदौ ९ गते । नाइस टेलिभिजन तथा मगर्स क्रियसनका सिइयो आशिर्वाद पुन मगर सम्मानित हुनुभएको छ । विदेशबाट नेपाल आएर लामो समयदेखी व्यवसाय तथा विभिन्न माध्यमबाट समाजलाई महत्वप्र्ण योगदान दिएको भन्दै लायन्स क्लव अफ काठमाडौं क्रियटिभ ग्रुपको आयोजनामा इन्टरनेशनल अफ इन्डक्सन र इन्स्टलेसन कार्यक्रममा सिइयो पुन...
-
दुबै मृगौला काम नगरेपछि ३५ वर्षिय युवा जीवन मरणको दोसाँधमा
उपचारका लागि आर्थिक अभाव ः सहयोगको याचना धु्रबसागर शर्मा म्याग्दी ,आइतबार भदौ ८ गते । बृद्ध अवस्थाका बाबा आमा,श्रीमती र १४ वर्षिय छोराको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी । अत्यन्त कमजोर आर्थिक अवस्था । त्यसमाथि पनि दुवै मृगौलाले काम नगरेपछि अस्पतालको बेडमा उपचार गर्ने खर्चको अभावमा छट्पटाउँदै गरेका ३५ वर...
-
बेनी अस्पताल परिसरमा सरसफाइ
अनिल पौडेल बेनी,शनिबार भदौ ७ गते । बेनी अस्पताल परिसरमा सरसफाई गरिएको छ । युवा सञ्जाल म्याग्दीको आयोजना ,युरेस माउन्ट ऐभ्रेष्टको सहाभागिता र जिल्ला अस्पताल म्याग्दीको सहजिकरणमा सरसफाई गरिएको थियो । ४० जना सञ्जालका पदादिकारीहरुको सहभागितामा गरिएको सरसफाई कार्यक्रममा अस्पताल परिसरमा सरसफाई गरिएको थियो । विभिन्...
-
मोना न्युजील्याडको नयाँ कार्यसमिति,अध्यक्षमा कार्की
म्याग्दी ,शनिबार भदौ ७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) न्युजिल्याण्डको दिनेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मोना न्युजिल्याडको शुक्रबार भएको बैठकबाट गठन भएको कार्यसमितिको उपाध्यक्षहरुमा भरत घर्ती, बेल पुन श्रेष्ठ र सन्तोष थापा चयन हुनुभएको छ । सचिवमा हरि सापकोटा, कोषाध्यक्षमा सुमन ...
-
ट्रक दुर्घटनामा परि कामीको ज्यान गयो
म्याग्दी,शनिबार भदौ ७ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६मा निर्माणाधिन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनमा परी ज्यान गएको छ । निर्माणधिण आयोजनाको माटो बोक्ने बा २ क १६३० नम्वरको ट्रक शुक्रबार दुर्घटना हुँदा रुकुम घर भई हाल आयोजनामा कार्यरत ४१ बर्षिय टेकमान कामिको ज्...
-
नवविकल्प साप्ताहिक १२ औं बर्षमा प्रवेश
म्याग्दी , शनिबार भदौ ७ गते । म्याग्दीको लोकप्रिय खबर पत्रिका नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित हु...
-
नयाँ योजनाहरु ल्याउँदै महालक्ष्मी ईन्स्योरेन्स
प्रताप बानियाँ म्याग्दी, शनिबार भदौ ७ । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा आकर्षक योजनाहरु ल्याउने तयारी गरेको छ । ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानक...
-
विपन्न विद्यार्थीलाई आर्थिक सहयोग
यामनाथ पौडेल देविस्थान ,शनिबार भदौ ७ गते । जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम माविमा अध्ययनरत अभिभावक विहिन र विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र मालिका गाउँपालिकाको व्यवस्थापनमा विद्यालयमा अध्ययनरत अभिभावक विहिन तथा विपन्न...