म्याग्दी । पर्वतका नविन पुन माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा निस्कनुभएको छ । जिल्लाको जलजला गाउँपालिका वडा नम्वर ६ सालिजा स्थायी घर भई हाल मोदी –२ मा बस्दै आउनुभएका पुनले गत जेठ ३० गते काठमाडौबाट यो अभियानको सुरु गर्नुभएको हो । मंगलबार पुन सहितको अभियान्ताको समुह म्याग्दी आएको बेला जिल्लाका क्रियाशिल पत्रकारहर...
समाचार
-
-
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको ग्रीन डेभलेपमेन्ट बैंकले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । मंगलबार बैंकले बेनी नगरपालिका – १०, पात्लेखेतमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सदरमुकाम बेनीमा रहेको शाखा बैँक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस बर्ष भने वडामा गाउँमै पुगेर...
-
गुर्जामा जुवातास, धुम्रपान प्रतिबन्ध
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– १, गुर्जामा जुवातास बन्द गर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने भएको छ । सोमबार गुर्जामा बसेको वडाका जनप्रतिनिधिहरुको बैठकले वडामा जुवातास बन्द र विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मदिरा सेवन नगर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने निर्णय गरेको हो ।...
-
मुस्ताङको नमखुलेंकमा याकचौरीको रगत खाने मेला
जोमसोम । विश्वकै अग्लो उचाईको तिलिचो ताल पदमार्ग । समून्द्री सतहको झन्डै ४ हजार मिटरको अग्लो उचाईमा अवस्थित मुस्ताङको घरपझोङ–५ नमखुलेंकमा गत श्रावण ४ गतेखि १० गतेसम्म याक÷चौरीको आलो रगत खाने मेला सुरु भएको छ । मुस्ताङमा बर्सेनि बैशाख र श्रावण महिनामा याकचौरीको आलो रगत खाने मेला संञ्चालन हुने गर्छ । तर,कोरना कहरका कारण ...
-
आदिवासी जनजाति कर्मचारी संगठित, लिम्बूको नेतृत्वमा महासंघ गठन
काठमाडौं । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन् ।काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन गरेको छ । दिलकुमार लिम्बूको अध्यक्षतामा गठित ३५ सदस्यीय कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया ताम...
-
नेपाली कांग्रेस म्याग्दीले मनायो विपी स्मृति दिवस
बेनी । नेपाली कांग्रेस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औं विपी स्मृति दिवस मनाएको छ । पार्टीको संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले शुक्रबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितिमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । कांग...
-
प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग
म्याग्दी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सफल यूवा ब्यवसायी भिम रोकाले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–३ स्थित भकिम्ली स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका नेपाली कांग्रेसका यूवा नेता एवम् महाधिवेशन प्रतिनिधि रोकाले १ लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो । म्याग्...
-
दरबाङमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरू)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा वृक्षरोपण गरिएको छ । जेपिसी युवा क्लबकाे आयोजनामा क्लबमा आवद्ध युवाहरुले खेलमैदान र बजार संरक्षणका लागि विभिन्न प्रकारका फलफुल तथा फुलका विरुवा रोपेका हुन् । खेलमैदानको वरिपरीको क्षेत्रमा विरुवा रोपिएको क्लबका सदस्य मिलन सुवेदीले जानकारी दिनुभयो । ‘हाम्रो ...
-
अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण
म्याग्दी ।अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज गरी दुई द...
-
१ लाखको राहत बाँड्न २८ लाख हेलिकोप्टर खर्च
सुवास विडारी मकवानपुर — वाग्मती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चा...