सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सिके राउतको जनमत पार्टीले जितेको छ । यहाँ मेयर पदमा जनमतका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् । माझी ६ हजार ४०७ मत ल्याएर विजयी बन्दा जसपाका शैलेश साह पराजित बनेका हुन् । साहले ६ हजार २४६ मत प्राप्त गरे । हनुमानगर कंकालिनीको जितसँगै जनमत पार्टीले जितको...
समाचार
-
-
बानेश्वरमा ग्यास सिलिन्डर बिस्फोट गराएको आरोपमा चार पक्राउ
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिलिन्डर बिस्फोट गराएको आरोपमा चार जना पक्राउ परेका छन्। निर्वाचनको दिन बिहान २ बजे काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट तीनकुनेजाने सडकमा ग्यास सिलिन्डर आगो लगाएर बिस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जा...
-
तथ्यांकले भन्छ- रेनुलाई भन्दा एमालेलाई धेरै क्षति गरे जगन्नाथले
चितवन । सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको भरतपुर महानगरपालिकामा पहिलो पाँच वडाको मतपरिणाम आउँदा एउटा चित्र प्रस्ट देखिएको छ। यी पाँचै वडामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २०७४ सालमा पार्टीकै उम्मेदवार देवी ज्ञवालीले भन्दा कम मत ल्याउनुभएको छ । पाँच वडाको कुल मत जोड्दा सुवेदीले ज्ञवालीभन्दा २०१४ मत...
-
कांग्रेस २ सय १ स्थानीय तहमा विजयी
काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने मतपरिणामले देखाएको छ । बुधबार बिहान १० बजेसम्मको परिणामअनुसार कांग्रेसले २ सय १ स्थानीय तहमा विजय हासिल गरेको छ । ४ सय ३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले २ सय १ स्थानी...
-
तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन
रुपन्देही । मंगलबार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको थियो । विवाद मिलाएर मतगणना गर्ने भनिएपनि दुवै पक्षको आ–आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताउनुभयो।...
-
सांसद् बानियाँका छोरा पेस्तोलसहित पक्राउ
मुगु । नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य सांसद् मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका वडा नम्बर ७ माझचौरमा सांसद बानियाँका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् । मंगलबार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले ...
-
काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार विजयी
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पदमबहादुर शाहीले २३ सय ४१ मत ल्याउनुभयो । त्यस्तै नेप...
-
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । मंगलबारबाट सुरु भएको ११ औं अधिवेशन अन्र्तगत बुधबार बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । नागरिक खबरबाट ...
-
नवीन श्रीवास्तव नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त
काठमाडौँ । नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त हुनुभएको छ । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो ।श्रीवास्तव, १९९३ ब्याचका भारतीय...
-
इलाममा २५ वर्षपछि कांग्रेसले फर्कायो विरासत
इलाम । इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेको छ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको हो । नेपाली कांग्रेसका उम्मेदवार केशव थापाले एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित हुनुभएको छ। थाप...






















