काठमाडौं । मंगलबार निधन भएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव बाँके लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बाँके लैजान लागिएको हो । उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बाँक...
समाचार
-
-
नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्छ : प्रचण्ड
रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा रहेको नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्ने बताउनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारका लागि मत माग्न रौतहट पुगेका प्रचण्डले जेठ ३ गते संसद् सुचारु भएपछि संसद् अवरोधकै बीच भएपनि नागरिकताको स...
-
बाबुरामको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल
काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ।जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो।जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमाले जिल्ला अध्यक्ष प्रेम गुरूङले चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर गरेका छन्। पालुङटार जसपा सं...
-
श्रीलंका संकट : राजापाक्षेले लिए सेनाको शरण
एजेन्सी । श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् ।राजापाक्षे र उनको परिवारलाई हेलिकप्टर...
-
सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
काठमाडौँ । सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्ले...
-
नेपाललाई आधुनिक युगमा पुर्याउँछौंः ओली
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्याउने जिम्मा एमालेले लिने बताउनुभएको छ । मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पर्याउने जिम्मा एमालेले लिने बताउनुभएको हो। स्थानीय निकाय निर्वाचनमा एमालेलाई अत्याधिक ...
-
योग्य उम्मेदवार छनौटका लागि मतदानमा सहभागी हुनुहोस्ः मुख्यमन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गर्नुभएको छ । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले...
-
मोरङमा निर्वाचन अवधिभर मदिरा निषेध
विराटनगर । मोरङमा मंगलबार रातीदेखि चुनावको परिणाम घोषणा नभएसम्मका लागि मदिरा ओसार पसार, बिक्रि वितरण र सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी मोरङमा मंगलबार रातीदेखि निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्मका लागि मादक पदार्थ बिक्री, वितरण र सेवन निषेध गरिएको जनाएको हो। मोरङका प्रमु...
-
२० केजी अफिमसहित दुई जना पक्राउ
धादिङ । धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० ...
-
देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हा...






















