• मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

    काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिक-९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो।भण्डारीका अनुसार पार्क...

  • प्रतिगमन तत्कालका लागि पराजित भएपनि खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताउनुभएको छ । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले साझा संघर्षबाट तत्कालका लागि मात्र प्रतिगमन पराजित ...

  • रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले वर्तमान अध्यक्ष भण्डारीलाई दोहो¥याउने

    बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष भवबहादुर भण्डारीलाई दोहो¥याउने भएको छ । विहिबार पार्टी कार्यालयमा बसेको  कांग्रेसकाे बैठकले गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्षलाई नै दोहो¥याउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्षका ...

  • अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजालाई उम्मेद्धार बनाउने

    बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्धारी टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा महिला नेतृ ललिता तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । तिलिजा कांग्रेस अन्न...

  • ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट, एक मजदुरको मृत्यु , ७ घाइते

    काठमाडौं । ललितपुरस्थित पाटन ओैधोगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्ट उधोगमामा विष्फोट भएको छ । अक्सिजन भर्ने क्रममा बिहीबार बिहान विष्फोट हुँदा एकजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्दिविक्रम शाहले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार विष्फोटबाट एकजना मजदुरको मृत्यु भएको हो । सातजन...

  • लागत मूल्यमै पेट्रोल बेच्न अर्थमन्त्रीको निर्देशन, निगमले निर्णय लिन सकेन

    काठमाडौं । र्थमन्त्री जनार्दन शर्माले वाणिज्य सचिवमार्फत् आयल निगमलाई पेट्रोलको लागतअनुसार मूल्य समायोजन गरेर बिक्री गर्न १५ दिनको अवधि दिए पनि हालसम्म निगमले कुनै निर्णय लिन सकेको छैन। ‘लागत मूल्य एकैपटक समायोजन गर्न कठिन हुन्छ भनेरै १५ दिनभित्र मूल्य समायोजन गर्न मन्त्रीज्यूले वाणिज्य सचिवलाई निर्देशन दिएका थिए,’ ...

  • डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउँदै

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । उनले वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने छन् । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा ...

  • भारतको न्यून चापीय रेखाको प्रभाव : शनिबारसम्म वर्षा

    हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ। देशको पहाडी भू–भागमा आंशिक देखि सामा...

  • माओवादीले लुलाङको वडा अध्यक्षमा कृष्ण बिकलाई उमेद्वार बनाउने

    म्याग्दी । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा अध्यक्षको उमेद्वारमा कृष्ण बिकलाई छनौट गरेको छ । लुलाङमा बुधबार बसेको वडा कमिटिको बैठकले बिकलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । वडा अध्यक्षको उमेद्वार सिफार...

  • नेपाली कांग्रेसले २८ वडामा अध्यक्षका उम्मेद्धार टुंगायो

    म्याग्दी । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले २८ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा कांग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १...