झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिस्टको स्कुलिङ नै अमेरिका विरोधी भएको र चीन कम्युनिस्ट मुलुक भनेर कांग्रेसलाई वैरभाव नभएको बताउनुभएको छ । उहाँले अमेरिका र चीन दुवै देशले दिएको सहयोग नेपाललाई स्वीकार्य हुने बताउनुभयो । उहाँले नेपाल गरिब मुलुक भएका कारण दुवै देशले ऋण, अनुदान जे–जे दिन्छन्...
समाचार
-
-
युक्रेनमा २४ घण्टाभित्र पूर्ण आकारको आक्रमण हुनसक्ने : अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसन
एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमा आगामी २४ घण्टाभित्रमा पूर्ण आकारको आक्रमण हुने चेतावनी दिएका छन् । अस्ट्रेलिया र न्यूजिल्यान्ड दुवै मुलुकले रुसी राष्ट्रपतिलाई बुधबार उनीहरुको विरोध व्यक्त गर्नका लागि आग्रह गरेका छन् । संकट विस्तार भएसँगै पश्चिमा मुलुक र उनीहरुका मित्रहरुले रुसमाथि प्रति...
-
नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने आईपीओमा छिटोम...
-
गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो या नयाँ समीकरण बन्नुपर्यो : भट्टराई
काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सार्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पहिलो विकल्पका रूपमा गठबन्धनमा रहेका सबै दलले एमसिसीको पक्षमा भोट हाल्नुपर्ने बताउ...
-
ओली भेट्न गृहमन्त्री खाण बालकोटमा
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुग्नुभएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओली निवास बालकोट जानुभएको हो। भेटमा सत्ता गठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै,...
-
गण्डकीको लाइफलाइन डेढगाउँ–झ्यालवास सडक निर्माण सुरु
पोखरा । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको कोरला–सुस्ता सडक खण्ड अन्तर्गत डेढगाउँ–झ्यालबास सडक खण्डको निर्माणको काम सुरु भएको छ । नवलपुर जिल्लामा पर्ने उक्त खण्डको मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गर्नुभयो । १४ किलोमिटर लामो सडक निर्माण भएपछि तनहुँको भीमाददेखि नवलपुरसम्म छिचोल्नेछ । भीम...
-
बाघको आक्रमणबाट महिलाको मृत्यु
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा ...
-
कलाकार जयनन्द लामाको निधन
काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो ।महानगरी...
-
एमसीसीबारे धारणा बनाउन लोसपाको बैठक बस्दै
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताउनुभ...
-
धवलागिरी गाउँपालिकाद्धारा आफ्नै एम्बुलेन्स सञ्चालन
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको–एक बर्ष अघिको प्रयास सफल भएको हो । गत बर्ष नै खरिद गर्ने योजना भएपनि विभिन्न प्रक्रिया पुरा नभएका कारण यो बर्ष प्रक्रिया पुरा गरि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँका अनुसार २०७८/७९ को प...