• ब्याजदर वृद्धिमा अर्थमन्त्री असन्तुष्ट

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकेसँगै अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बन्नुभएको छ । अहिलेको चरम आर्थिक संकटकाबीच पनि बैंकहरुले आफूखुशी ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री असन्तुष्ट बन्नुभएको हो । सोही असन्तुष्टि सोमबार बसेको राष्ट्रिय सहकारी...

  • उपत्यकाको फोहोर विसर्जनमा संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छ : मेयर शाक्य

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पासाङल्यामू राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत...

  • सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच व्यावसायिक सम्झौता

    काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ । सिइओ क्लब अफ ग्लोबलले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपालको व्यावसायिक क्षेत्रको विकास र विस्तारका ल...

  • कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको उद्घाटन

    काठमाडौँ । नेपालका लागि जर्मनीका राजदूत डा.थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको आज उद्घाटन गर्नुभएको छ । नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् । सो अवसरमा राजदूत प्रिन्जले जर्मनी सरकारले विकास सहयोग अन्तर्गत नेपालका...

  • तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमाले संसदीय दलको निर्णय

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले तत्काल काउन्टर महाअभियोग नल्याउने निर्णय गरेको छ ।संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सभामुख र सर्वोच्चका न्यायाधीश विरुद्ध काउन्टर महाअभियोग नल्याउने निर्णय गरेको हो । अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने जिम्मेवारी उच्च तहका नेताहरुलाई दिएको एमाले प्...

  • चोलेन्द्रको बचाउ गर्ने हाम्रो मनसाय होइन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताउनुभएको छ ।एमाले संसदीय दलको बैठकमा आज अध्यक्ष ओलीले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताउनुभयो । अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित...

  • प्रधानन्यायधीशलाई महाअभियोग ढिलो तर सही निर्णय : कांग्रेस महामन्त्री थापा

    काभ्रे । कांग्रेस महामन्त्री गगन थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भएपनि सही निर्णय भएको बताउनुभएको छ।बनेपामा नेपाली कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा रहेको गतिरोध अन्त्यको लागि महाअभियोग आवश्यक रहेको तर्क गर्नुभयो । ‘सर्वोच्च अदाल...

  • एमसीसी संसद्‌मा लैजान कसैले रोक्न सक्दैन : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‌मा टेबुल हुन कसैले नरोक्ने बताउनुभएको छ । काठमाडौँको बसुन्धरास्थित दियोले फुडल्यान्डमा सोमबार तनहुँको भानु साहित्यिक उद्यान समितिले आयोजना गरेको कर्याक्रममा बोल्दै उहाँले सभामुख अग्निप्रसाद सापकोटाल...

  • महाअभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले अस्थिरता निम्त्याउन खोज्यो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको बताउनुभएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता ...

  • सिंहदरवारमा सर्वदलीय बैठक सुरू

    काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो। सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले ...