• गलेश्वरधाम आमा समुहको अध्यक्षमा रोका चयन (तस्बिरहरु)

    धनिलाल गर्बुजा गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरधाम आमा समुहको ११औं बार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार गलेश्वरमा सम्पन्न अधिवेशनबाट फुलकुमारी रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरीएको छ । कार्यसमितिको उपाध्यक्षमा बिन्दु कार्की पुर्जा,सचिबमा निशा जिसी महत,सह-सचिबमा नविना क...

  • मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा : कार्यविधि र ऐन पारित (तस्बिरहरु)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको छ । पाँच वटा कार्यबिधी र एक वटा ऐन पारित भएको प्र...

  • ब्राउन सुगर र गाँजासहित युटुबर चेतन कार्की पक्राउ

    काठमाडौँ । सिन्धुलीबाट युटुबर चेतन कार्की पक्राउ परेका छन्। गोलन्जोर गाउँपालिका–७ खुर्कोटस्थित राजमार्गस्थित प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो। उनलाई प्रहरीले १९ गते पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर...

  • माओवादी नेता नेपाली एमालेमा प्रवेश

    काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–११ रिघाका बाबुराम नेपाली शुक्रबार नेकपा एमाले प्रवेश गर्नुभएको छ। लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गर्नुभएका नेपालीसँग गाविस अध्यक्ष भएर काम गरेको अनुभव छ । जनमोर्चापछि नेकपा माओवादी हुँदै नेकपामा आवद्ध नेपाली औपचारिक रुपमा एमाले प्रवेश गर्नुभएको हो । नेकपा एमाले, बागलुङ...

  • प्रदेश-१ मा मन्त्रालय बढाएकामा एमालेको विरोध

    मोरङ । प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । नेकपा एमाले प्रदेश–१ संसदीय दलको नेता भीम आचार्यले विज्ञप्ति जारी गर्दै प्रदेश सरकार जनविरोधी र वाइह्यात रहेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी ...

  • संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ : राष्ट्रपति भण्डारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले स...

  • थप २५२६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ...

  • पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने

    पोखरा । पोखरा विश्वविद्यायले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चाल नगर्ने निर्णय गरेको हो । विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपास...

  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ । उहाँ यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आउनुभएको थियो । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गर्नुभएको हो । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्...

  • मधेश प्रदेशमा हावाहुरीका कारण ३ जनाको मृत्यु

    काठमाडौं । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो । धनुषाका एसपी बसन्त रजौरेले धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको र...