काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दा उहाँले विपक्षी दलक केही नेताहरु गठबन्धन भत्काउन लागि गरेको बताउनुभएको हो ।...
समाचार
-
-
अर्थमन्त्रीले एमसीसी टेबल नगर्ने
काठमाडौँ । सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ। सत्तारुढ दलका नेताहरु एमसीसी टेबल गर्न दिने सम्मको विषयमा लचक देखिएसँगै गठबन्धनको बैठकबाट ...
-
राप्रपामै रहने प्रवासी नेपाली एकता समाजको निर्णय
काठमाडौँ । राप्रपाबाट कमल थापा बाहिरिएपछि प्रवासी नेपाली एकता समाजको बैठक बसेर मूल प्रवाहमै रहने निर्णय भएको छ । समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा पार्टीभित्र सामान्य असहमति देखिनासाथ टुटफुट, विभाजनमा गइहाल्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने भन्दै आफूहरु पार्टीको मूलधारमा रहने प्रत...
-
एमसीसी टेबल हुनबाट रोक्ने हामीसँग कुनै संयन्त्र छैन : सापकोटा
काठमाडौँ । नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विवादित एमसीसी संसदमा टेबल हुनबाट रोक्ने आफूहरुसँग कुनै संयन्त्र नभएको बताउनुभएको छ । उहाँले माओवादीले एमसीसी संशोधनसहित राष्ट्रिय सहमति बिना टेबल गर्न हुँदैन भनेर मत राख्दै आएपनि नटेरेपछि टेबल हुनबाट रोक्न नसकिने सापकोटाले बताउनुभएको...
-
भारत र चीनको सम्बन्ध सबैभन्दा कठिन दौरमा : भारतीय विदेशमन्त्री
एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले सीमा सम्झौता उल्लङ्घन गरेपछि हाल दुई देशबीचको सम्बन्ध सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बताउनुभएको छ । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार जयशंकरले म्युनिख सुरक्षा सम्मेलन (एमएससी) २०२२ का दौरान यो बयान दिनुभएको हो। जयशंकरले एक प्रश्नको जवाफमा भन्नुभयो, ‘भारतको चीनसँगै ए...
-
रुसले १९४५ पछिकै ठूलो युद्धको योजना बनायोः जोनसन
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाउनुभएको छ । बीबीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भन्नुभयो, ‘ सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु भइसकेको छ ।’ रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेकोे गुप्तचर...
-
स्थानीय निर्वाचनः उम्मेदवारी दिन राजीनामा अनिवार्य
काठमाडौं । निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौदा तयार गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३३ को (ग) मा नेपाल सरकार, प्रदेश सरकार तथा...
-
ढोल्ठान राजदरबार जेसीजको पर्यटन प्रर्वधन(तस्बिरहरु)
बेनी । म्याग्दी जेसीज प्रचुर पर्यटकीय सम्भावना बोकेको १४ औं शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको प्रबर्द्धनमा जुटेको छ । बेनी नगरपालिका–९,ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत राज्यको राजधानी समेत रहेको ढोल्ठान राजदरबार ओझेलमा परेपछि जेसीजले स्थानीय संघसंस्था र जनप्रतिनितिसँगको सहकार्यमा विभिन्न...
-
निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउनुपर्नेमा सरोकारवालाको जोड
म्याग्दी ।‘निर्वाचनमाः सबै, सधैँ र सँगै’ भन्ने मूल नारासहित छैटौँ निर्वाचन दिवसको अवसरमा आज (शुक्रबार) म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका’ विषयक अन्तत्र्रिmया गरिएको हो । अन्तत्र्रिmया कार्यक्र...
-
रघुगंगा उपप्रमुख तिलिजाको संयोजत्वमा गाउँपालिका स्तरिय योजना अनुगमन (तस्बिरहरु)
धनिलाल गर्बुजा दग्नाम ,७ फागुन । आर्थिक बर्ष ०७७/०७८ मा गाउँपालिका तथा गण्डकी प्रदेशबाट बिनियोजित रकम मार्फट रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा निर्माणधिन योजानाहरुको अुनुगमन गरिएको छ। शुक्रबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्विर’ सहित रघुगंगा उपप्रमुख कमला तिलिजाको संयोजत्वमा दग्नाम वडा ४ मा ...






















